१ श्रावण २०८३ शुक्रबार
image/svg+xml

बागमतीमा मन्त्रालय पुनर्संरचना, ६ मन्त्री बने बिनाविभागीय

मुख्यमन्त्री इन्द्र बानियाँको नेतृत्वमा गरिएको यस निर्णयपछि प्रदेश सरकारको मन्त्रालय संख्या घटे पनि मन्त्रीहरूको संख्या यथावत् १४ रहेको छ।

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो बढेको छ।

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद् प्रतिकार्य तयारीलाई तीव्र बनाएको छ।

मनिता मृत्यु प्रकरण: एभरेस्ट अस्पताल र चिकित्सकको लापरबाही पुष्टि, ३९ लाख क्षतिपूर्ति दिन आदेश

बिरामीलाई सिजेरियन शल्यक्रियाअघि अनिवार्य रूपमा दिनुपर्ने म्याग्नेसियम सल्फेट औषधि समयमै नदिइएको उपचार प्रक्रियाको गम्भीर त्रुटि रहेको अदालतले ठहर गरेको छ।

फिफा विश्वकप : विजेताले ट्रफी र पदकसँगै ‘च्याम्पियनसिप रिङ’ पनि पाउने

फिफा विश्वकप २०२६ को च्याम्पियनले यसपटक ट्रफी र स्वर्ण पदकसँगै नयाँ सम्मानका रूपमा ‘च्याम्पियनसिप रिङ’ पनि प्राप्त गर्ने भएको छ।

युएईद्वारा नेपाललाई १०१ रनको सामान्य लक्ष्य

मलेसियास्थित वायुमास ओभल स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको यूएई १९.५ ओभरमा सबै विकेट गुमाउँदै १०० रनमा समेटियो।

लुम्बिनी प्रदेश: सत्ता समीकरणमा हलचल

नेपाली कांग्रेसले प्रदेश तहमा सत्ता समीकरण फेरबदल गर्ने तयारी गरेपछि लुम्बिनी प्रदेशको वर्तमान सत्ता समीकरण पनि अन्योलमा परेको छ।

दरौँदी नदीमा मलामी बेपत्ता

बिहीबार दिउँसो १ बजेदेखि नदीमा हराइरहेका उनको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।

करार कर्मचारी व्यवस्थापन : सेवानिवृत्तलाई बिदाइ

सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त गरेका वा निवृत्तिभरण पाइरहेका करारमा कार्यरत कर्मचारीलाई आजदेखि सेवा निरन्तरता नगरी बिदाइ गर्ने भएको छ।

शैक्षिक परामर्श नियमावलीविरुद्ध व्यवसायीको प्रदर्शन

सरकारले ल्याएको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली, २०८३’ का विभिन्न प्रावधानको विरोध गर्दै शैक्षिक परामर्श व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्।

जलन उपचारका स्वास्थ्यकर्मीलाई विशेष तालिमदेखि सबै तहमा उपचार प्रणाली सुदृढ बनाउने तयारी

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नेपालमा जलन उपचार सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, उपचारका एकीकृत मापदण्ड लागू गर्ने तथा स्थानीयदेखि संघीय तहसम्म उपचार प्रणालीलाई सुदृढ बनाउने विषयमा विज्ञहरूसँग विस्तृत छलफल गरेकी छन्।

साउनले जगाएको आस्था र हरियो रौनक

साउनमा भगवान् शिवको आराधनाको विशेष समय हो। व्रत बस्ने, मन्दिर जाने, चुरा र मेहेन्दी लगाउने चलन पुरानै भए पनि समयसँगै यसको महत्व अझ बढ्दै गएको छ।

‘थ्री इडियट्स’ सोनम वाङचुकको जीवनमा आधारित चलचित्र होइन : आमिर खान

बलिउड अभिनेता आमिर खानले सामाजिक अभियन्ता सोनम वाङचुकको जारी आमरण अनशनबारे पहिलो पटक सार्वजनिक प्रतिक्रिया दिएका छन्।

मुक्तकमैयालाई जग्गा दिन अदालतको आदेश

उच्च अदालत तुलसीपुरले मुक्तकमैया तथा भूमिहीन सुकुम्बासीले प्राप्त गरेको जग्गाको अंशबण्डा, नामसारी, दर्ता तथा बसोबास व्यवस्थापनका सम्बन्धमा आदेश जारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्