पछिल्लो घटनाक्रमबारे छलफल गर्न कांग्रेस शीर्ष नेताहरूको बैठक बस्दै
पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको बैठकमा पार्टीका पदाधिकारी तथा विपक्षी दलका नेता सहभागी हुनेछन्।
पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको बैठकमा पार्टीका पदाधिकारी तथा विपक्षी दलका नेता सहभागी हुनेछन्।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्देशनपछि नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको जिम्मेवारी फेरबदल गरिएको बताएका छन्।
मंगलबार एयर डाइनेस्टी र फिस्टेल एयरका हेलिकप्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको थियो भने दुई पाइलटसहित तीन जना घाइते भएका थिए।
आज अयनान्तबिन्दु त्यस नक्षत्रस्थितिमा पर्दैन। पृथ्वीको अक्षीय पूर्वगमनका कारण अयनबिन्दुको नक्षत्रसापेक्ष स्थिति समयसँगै परिवर्तन हुन्छ।
सर्लाहीको सदरमुकाम मलंगवास्थित भूमि प्रशासन कार्यालय (मालपोत) मा कार्यरत एक नायब सुब्बा एक लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्।
सिभिल अस्पतालमा पालैसँग सिटिस्क्यान र एमआरआई मेशिन बिग्रिएको छ।
ज्ञानेन्द्र शाहीले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयलाई राज्यसत्ताको चरम दुरुपयोग भएको बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयलाई राज्यसत्ताको चरम दुरुपयोग भनेका छन्।
कार्कीलाई हटाउने निर्णय एकाएक आएको जस्तो देखिए पनि पछिल्ला केही सातायता प्रहरी नेतृत्वमाथि विभिन्न विवाद र प्रश्न उठिरहेका थिए।
सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएपछि दानबहादुर कार्की मन्त्रिपरिषद्को निर्णयविरुद्ध अदालत जाने भएका छन्।
सरकारका प्रवक्ता सस्मित पोखरेलले बिचौलिया इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणमा पठाउनुअघि प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसँग राखिएको विषयमा आफूलाई जानकारी नभएको बताएका छन्।
विराटनगरमा नवौँ संस्करणको विराट एक्स्पो २०२६ आगामी पुस २ देखि ११ गतेसम्म सञ्चालन हुने भएको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आईजीपीस्तरको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरी कार्कीलाई जिम्मेवारी दिने निर्णय गरेको हो।
सरकारले प्रहरी महानिरिक्षक दानबहादुर कार्कीलाई कारबाही नगरिएको बताएको छ।
मध्यावधि चुनावमा रिपब्लिकन उम्मेदवारलाई जिताउन कीर्तिमानी रकम खर्च गरेका अमेरिकी अर्बपति एलन मस्कले पार्टीको पराजयपछि व्यङ्ग्य गरेका छन्।