५ मंसिर २०८१ बुधबार
image/svg+xml

आर्मीमाथि सशस्त्रको संघर्षणपूर्ण जित

विभागीय डर्बीमा डिफेन्डिङ च्याम्पियन नेपाल आर्मीको त्रिभुवन क्लबलाई संघर्षपूर्ण सेटमा पराजित गर्दै सशस्त्र प्रहरी बलको एपिएफ क्लबले आरबिबि एनभिए राष्ट्रिय पुरुष लिग भलिबलमा उपाधिको दाबेदारिता प्रस्ट्याएको छ।

पोखरा म्याराथनलाई बेलायतबाट सहयोग

बेलायत स्थित नेपाली समुदायको तर्फबाट पोखरामा हुने अन्तर्राष्ट्रिय म्याराथनका लागि १५ लाख रुपैंया सहयोग गर्ने भएका छन्। फागुन ७ गते पोखरामा हुन् लागेको १३ औं   पोखरा अन्तर्राष्ट्रिय म्याराथनको लागि यो सहयोग गरिन लागिएको हो।

पूर्वराजा पोखरामा, १६ दिनका लागि २४ कोठा बुकिङ

अंग्रेजी नयाँवर्ष मनाउने गरि पूर्व राजा ज्ञानेन्द्र शाह पोखरा आएका छन्। पूर्वरानी कोमल शाह पनि ज्ञानेन्द्रसँगै पोखरा आएकी छिन्। शाह दम्पत्ति सोमबार बिहान जहाजबाट पोखरा ओर्लेका हुन्। उनीहरु बिहान ११ बजे बुद्ध एयरको जहाजबाट पोखरा ओर्लेका थिए।

चौथो आरबिबी एनभिए लिग भलिबल सुरु, अार्मी शीर्ष स्थानमा

चौथो आरबिबी एनभिए राष्ट्रिय पुरुष क्लबस्तरीय लिग भलिबल प्रतियोगितामा विभागीय टोलीले शतप्रतिशत नजिता निकाल्दै तीन अंक जोड्दा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब शीर्ष स्थान छ।

अन्तिम खेलमा समेत पाेखरा पराजित, चितवनकाे सम्भावना जिवितै

एभरेष्ट प्रिमियर लिगकाे आफ्नो अन्तिम खेलमा समेत पोखरा राइनाेजले हार व्यहोरेको छ। अन्तिम खेल अघि नै प्रतियोगिताको अर्को चरणमा पुग्न असफल पोखराले त्रिवि क्रिकेट मैदानमा चितवन टाइगर्ससँग खेलमा समेत ७ विकेटको हार व्यहोर्‍याे।

पाेखराकाे उपाधि यात्रा सकियाे, काठमाडाैं ५ विकेटले विजयी

लगातार चौथौं खेलमा हार व्यहोर्दै पोखरा राइनोज काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिगको उपाधि यात्राबाट बाहिरिएकाे छ।

दर्शक तान्दै ‘घेरो’

पोखराको गैह्रापाटनस्थित गन्धर्व नाटक घरमा मञ्चन भइरहेको लोक नाटक ‘घेरो’ ले दर्शकको ध्यान तानिरहेको छ। नाटक हेर्ने दर्शकको चाप बढ्दो छ।

पोखरा राइनोजद्वारा विराटनगर वारिवर्ससामु ८५ रनको सामान्य लक्ष्य प्रस्तुत

एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबारको पहिलो खेलमा अहिले विराटनगर वारिवर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा भइरहेको छ।

टोमारकाे उत्कृष्ट ब्याटिङमा ललितपुरकाे लगातार दाेस्राे जित, पाेखरा पराजित

काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिगमा ललितपुर प्याट्रियट्सले दोस्रो जित दर्ता गरेको छ। त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा ललितपुरले पोखरा राइनोजलाई ८ विकेटले पराजित गरेको हो।

रवि इन्दरकाे उत्कृष्ट ब्याटिङमा भैरहवाकाे एेतिहासिक जित

रवि इन्दर सिंहको विष्फोटक सतकीय पारीमा भैरहवा ग्लाडियटर्सले  काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिगमा ऐतिहासिक जित हात पारेको छ।

पोखराद्वारा भैरहवासामु २१६ रनको उच्च योगफल प्रस्तुत, लेभीको विष्फाेटक ब्याटिङ

काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) को आइतबारको दोस्रो खेलमा पोखरा राइनोजले भैरहवा ग्लाडियटर्ससामु जितका लागि २१६ रनको उच्च योगफल प्रस्तुत गरेको छ।

‘पोखरा स्काई स्पोर्टस’मा कन्सर्ट

’पोखरा स्काई स्पोर्टस’को ग्राण्ड ओपनिङको अवसर पारेर पोखरामा ग्रान्ड कन्सर्ट हुने भएको छ। पोखराको न्युरोड स्थित भाटभटेनीको मथिल्लो तल्लामा रहेको पोखरा स्काई स्पोर्ट्समा हुने उक्त कन्सर्टमा एड्रिन प्रधान, नट्टु शाह, स्वप्न सुमन, दीपक बज्राचार्य लगायतले आफ्नो प्रस्तुति राख्नेछन्।

पाँच वर्षभित्र विकासको छनक दिन्छौं : मुख्यमन्त्री गुरुङ

‘१८ औँ शताब्दीमा रोमको चर्चा निकै हुन्थ्यो, रोम एकैदिनमा बनेको होईन, अहिलेको पोखरा पनि एकैदिनमा बनेको होइन, विकास गर्न समय लाग्छ।

पाकिस्तानका हसिसको दोहोरो जित

पोखरामा जारी ट्रेकर्स इन यु–१४ जुनियर एटिएफ टेनिस च्याम्पियनसिप सर्किट २ मा मंगलबार पाकिस्तानी खेलाडी हसिस कुमारले विजयी सुरुआत गरेका छन्।

पोखरामा पक्राउ भारतीय ठग 'पोन्जी' प्रकरणका मास्टरमाइन्ड

जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार विदेशी मुद्रा सहित एक भारतीय र एक एक नेपाली महिलालाई पक्राउ गर्यो। पक्राउ पर्नेमा भारतीय विनायककुमार बाबुलाल साह र काठमाडौं महानगरपालिका–३५ की चन्दा थापा थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्