दिल लामा नेपाल तरुण दलको अध्यक्ष मनोनीत
नेपाली कांग्रेसले नेपाल तरुण दलको अध्यक्षमा दिल लामालाई मनोनीत गरेको छ ।
नेपाली कांग्रेसले नेपाल तरुण दलको अध्यक्षमा दिल लामालाई मनोनीत गरेको छ ।
बङ्गालको खाडीमा उत्पन्न अर्नब चक्रवातको प्रभावका कारण हिमाली क्षेत्रमा हिमपात भएपछि माथिल्लो मनाङका पर्यटकीय गन्तव्यमा जाने पर्यटक मनाङमै रोकिएका छन्।
नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले इनम सापकोटा प्रकरण सामान्य घटना मात्र नभई नेपालको राज्य र सामाजिक चरित्रको प्रतीकात्मक प्रतिबिम्ब भएको बताएका छन्।
थापाले राणा शासन, पञ्चायतकाल र निरंकुश राजतन्त्रको समयमा समेत सञ्चारमाध्यममाथि यस्तो व्यवहार नभएको दाबी गरे ।
सुरक्षित आवास निर्माणसँगै आवास वित्त, लघु बीमा तथा वित्तीय र डिजिटल साक्षरताको पहुँच विस्तार गर्न सके विपन्न परिवारको आवास सुरक्षा सुनिश्चित गर्न सहयोग पुग्ने उनीहरूको भनाइ छ।
सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबिचको खेलअघि मैदानको कभर हटाउने काम सुरु भएको छ। घाम लागेसँगै खेल सञ्चालन हुने सम्भावना बलियो बन्दै गएको हो।
केन्याको पश्चिमी क्षेत्रमा पर्ने नाकुरू–एल्डोरेट राजमार्गमा शनिबार बिहान भएको सवारी दुर्घटनामा मिनीबसका चालकसहित छ जनाको मृ*त्यु भएको प्रहरीले जनाएको छ।
समाचारमा उठेका प्रश्नको जवाफ दिनुको सट्टा पत्रकारमाथि धरपकड भएको भन्दै आलोचना, विश्लेषक भन्छन्; ‘सरकार प्रश्नसँग डरायो’
कर्णालीका हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ। माथिल्लो कर्णालीका हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालीकोटका उच्च भागमा हिमपात भएको हो।
प्रतिनिधिलाई फाउण्डेसनका संरक्षक गीतकार शोभित उप्रेती, फाउण्डेसनका अध्यक्षसमेत रहेका वरिष्ठ कलाकार मदनदास श्रेष्ठ र प्रज्ञा प्रतिष्ठान उपाध्यक्ष मातृका पोखरेलसहितले सम्मान गरेका हुन्।
शुक्रबार र शनिबार देशका अधिकांश भू-भागमा भएको वर्षा क्रमशः कम हुँदै मौसममा सुधार आउन थालेको छ।
पिच पालले जोगियो, तर चारैतिरबाट बगेको पानीले मैदान जलमग्न हुँदा एनपीएलका खेल संकटमा।
जुम्लाको स्याउ खेती कुनै सीमित कृषि व्यवसाय होइन, जिल्लाको अर्थतन्त्र धान्ने प्रमुख आधार हो।
जिल्ला प्रशासन कार्यालय रौतहटले बागमती नदीसँग जोडिएको तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल स्थगित गरिएको छ।