५ आश्विन २०८१ शनिबार
image/svg+xml

पूर्वीनाकाबाट बढ्यो कृषिजन्य वस्तुको निर्यात

पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तु अलैँची, चिया, अदुवा र अम्रिसोको निर्यात बढेको छ। मेची भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार आर्थिक वर्ष २०७९/८० मा रु आठ अर्ब २४ करोड १५ लाख १३ हजार मूल्य बराबरको ९९ लाख ३१ हजार ५०४ केजी अलैँची भारत निकासी भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्