सगरमाथा दिवसमा सुनसान सगरमाथा
नेपाल सरकारले सन् २००८ देखि मे २९ लाई अन्तर्राष्ट्रिय रुपमै यो दिवस मनाउन निर्णय गरेको थियो।
नेपाल सरकारले सन् २००८ देखि मे २९ लाई अन्तर्राष्ट्रिय रुपमै यो दिवस मनाउन निर्णय गरेको थियो।
अप्रिल २ देखि ४ तारिखसम्म हुने भनिएको सगरमाथा सम्वाद स्थगित गरिएको छ। विश्वभरी कोरोना भाइरस (कोभिड—१९) को संक्रमण फैलिएपछि सरकारले सगरमाथा सम्वाद स्थगित गर्ने निर्णय गरेको हो।
भूमि, व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले सगरमाथाको उचाइ नाप्ने काम ९० प्रतिशत सम्पन्न भएको जानकारी दिएकी छन्।
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न रकम अभाव भएको भन्दै ३१ वर्षीय राजकुमार चेपाङले सहयोगका लागि आग्रह गरेका छन्।
नेपालले जलवायु परिवर्तन, न्यूनीकरण र अनुकूलनका क्षेत्रमा गरेका राम्रा कामलाई विश्व समुदायसमक्ष प्रस्तुतिसहित सो विषयको नेतृत्व गर्नुपर्ने जलवायु तथा वातावरण क्षेत्रका विशेषज्ञहरूको सुझाव छ।
विश्वकै अग्लो सगरमाथाको शिखर आरोहण गर्न सफल विश्वकै पहिलो महिला पत्रकार कल्पना महर्जनले बाल विवाहविरुद्धको अभियान सुरु गरेकी छन्। शुक्रबार राजधानीमा भएको कार्यक्रममा उनले ललितपुरको महालक्ष्मी नगरपालिका ६ सिद्धिपुरस्थित भानोदय प्राविबाट अभियान सुरु गरेकी हुन्।
त्यसैगरी, मेट लाईफ, द ओरियन्टल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्स कम्पनी मुलुकमा दर्ता समेत नभई विदेशी कम्पनीका शाखा कार्यालयका रुपमा ब्यापार गर्दै आएका छन्।
आगामी चैतमा आयोजना गर्न लागिएको विश्वस्तरीय संवाद ‘सगरमाथा संवाद’ सचिवालयको बिहीबार उद्घाटन गरिएको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एक कार्यक्रमबीच सगरमाथा संवादको उद्घाटन गरेका हुन्। सरकारले राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरका समसामयिक र साझा चासोका विषयमा विश्वस्तरीय संवाद आयोजना गर्ने उद्देश्यले आगामी चैत २० देखि २२ सम्म सगरमाथा संवादको आयोजना गर्न लागेको छ।
आगामी चैत्रको तेस्रो साता नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको ‘सगरमाथा संवाद’ कार्यक्रम आयोजना हुने भएको छ।
सन् २०१९ को शरद ऋतुमा हिमाल आरोहणका लागि १६४ समूहका एक हजार २०० आरोहीले आरोहण अनुमति लिएका छन्। सर्वोच्च शिखर सगरमाथा, मकालु, मनास्लु, अन्नपूर्ण, अमादब्लमलगायत हिमाल तथा हिमशृङ्खलासहित ५३ हिमाल आरोहणका लागि आरोहीले पर्यटन विभागबाट आरोहण अनुमति लिएका हुन्।
काठमाडौं विश्वविद्यालय (केयु)को सिभी रमण अडिटोरियम हल जिओम्याटिक्स इन्जिनियरिङका विद्यार्थी, सर्भेयर तालिम लिइरहेका प्रशिक्षार्थी र भूमि व्यवस्थापनका विज्ञले भरिभराउ थियो। केयु सिभिल इन्जिनियरिङ विभाग, भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र र जिओम्याटिक इन्जिनियर्स सोसाइटीले आयोजना गरेको ‘नेपाल जिओम्याटिक्स मीट २०१९’ का मुख्य आकर्षण थिए, रविन कार्की।
सगरमाथा आरोहण गरिसकेका ब्रिटिस पर्वतारोहीहरुले नेपालको मुक्तकण्ठले प्रशंसा गरेका छन्।
संसारको सर्वोच्च शिखर सगरमाथाको बेस क्याम्पमा फेसन सो हुने भएको छ। राजधानीमा आयोजित कार्यक्रममा आयोजक कासा बुटिकले संसारको सर्वोच्च शिखर सगरमाथाको बेस क्याम्पमा आयोजना हुने फेसन सोबारे जानकारी गराएको थियो।
संसारको सर्वोच्च शिखर सगरमाथाको बेस क्याम्पमा फेसन सो हुने भएको छ। राजधानीमा आयोजित कार्यक्रममा आयोजक कासा बुटिकले संसारको सर्वोच्च शिखर सगरमाथाको बेस क्याम्पमा आयोजना हुने फेसन सोबारे जानकारी गराएको थियो।
संसारको सर्वोच्च शिखर सगरमाथाको बेस क्याम्पमा फेसन सो हुने भएको छ।