२ फाल्गुन २०८२ शनिबार
image/svg+xml

आगो लगाउनेहरू हार्नेछन्, गणतन्त्र ल्याउनेहरू जित्नेछन्: प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनमा मुलुकमा अस्थिरता निम्त्याउने, भ्रष्टाचार र कुशासनलाई प्रश्रय दिने शक्तिहरू पराजित हुने दाबी गरेका छन्।

प्रणय दिवसमा कलाकारहरूको रौनक: कसले कसरी व्यक्त गरे प्रेम ?

विश्वभर आज फेब्रुअरी १४ तारिख अर्थात् प्रणय दिवस (भ्यालेन्टाइन डे) उत्साहका साथ मनाइँदैछ।

नेपाली राजनीतिमा वामपन्थी विचार हाबी, कांग्रेस पनि त्यसकै संवाहक: कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले नेपाली राजनीतिमा लामो समयदेखि वामपन्थी विचार र शक्तिहरूको वर्चस्व रहँदै आएको टिप्पणी गरेका छन्।

बरु नष्ट हुन्छौं, भ्रष्ट हुँदैनौं : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा व्याप्त भ्रष्टाचार र कुशासन अन्त्यका लागि आफ्नो पार्टीले नैतिकताको राजनीति गर्ने उद्घोष गरेका छन्।

पुराना दलहरू ‘टेस्टेड’ भइसके, अब मुलुकको नेतृत्व हामी गर्छाैं: कुलमान

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले समकालीन नेपाली राजनीतिमा स्थापित पुराना दलहरू असफल भइसकेको टिप्पणी गर्दै अब नयाँ भिजनसहितको शक्तिले मात्र देशको विकास गर्न सक्ने दाबी गरेका छन्।

तेल्लोकमा स्थापना हुने इलाका प्रशासनका लागि शाखा अधिकृतसहित ६ जनाको दरबन्दी कायम

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा स्थापना हुने इलाका प्रशासन कार्यालयमा शाखा अधिकृतको नेतृत्वमा ६ जना कर्मचारीको दरबन्दी कायम भएको छ।

शान्तिपूर्ण निर्वाचन गराउन प्रधानसेनापतिको विशेष निर्देशन

प्रधानसेनापति अशोकराज सिग्देलले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन विशेष निर्देशन दिएका छन्।

दाङमा ५१ वर्षीया महिलामाथि जबरजस्ती करणी

दाङमा ५१ वर्षीया एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

एमालेले जारी गर्‍यो अध्यक्ष ओलीलाई मत दिनैपर्ने ३० कारण

उक्त सार्वजनिक गरेको ३० बुँदे कारणमा मतदातालाई अध्यक्ष ओलीको पक्षमा मतदान गर्न आग्रह गरेको हो ।

१४२ निर्वाचन क्षेत्रका एक करोड ८२ लाख मतपत्र छपाइ सम्पन्न

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६६ जिल्लाका १४२ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

सेना दिवसमा खोटाङमा ‘रन फर फन’ सम्पन्न

नेपाली सेनाको २६३ औं स्थापना दिवस तथा महाशिवरात्रिको अवसर पारेर खोटाङमा आयोजित ‘रन फर फन’ दौड प्रतियोगितामा पुरुषतर्फ खिमबहादुर ओली र महिलातर्फ दिर्पा बस्नेत प्रथम भएका छन्।

महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा शोभायात्रा

महाशिवरात्रिको पूर्वसन्ध्यामा पाशुपत क्षेत्रमा आज शोभायात्रा आयोजना गरिएको छ। पशुपति क्षेत्र विकास कोषको आयोजनामा शोभायात्रा गरिएको हो।

बालेन लक्षित रामकुमारी: औसत सन्की र्‍यापर, कसरी प्रधानमन्त्रीको उम्मेदवार ?

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको राजनीतिक महत्वाकांक्षा र कार्यशैलीप्रति टिप्पणी गरेकी छिन्।

पर्यटनमा चुनावी प्रभाव: पाहुनाले यात्रा रोक्न थाले

पर्यटन क्षेत्रमा मार्च देखि मुख्य सिजन सुरु हुन्छ । तर, विदेशी पाहुनाको आगमन फेब्रुअरीदेखि नै बढ्ने अघिल्ला वर्षको अभ्यास हो। तर, यो पटक भने अघिल्ला वर्षको जस्तो पाहुना आगमनले अझैसम्म गति लिन थालेको छैन। फेब्रुअरीदेखि नै पाहुना आगमन बढ्न सुरु हुनुपर्नेमा अहिलेसम्म आगमन बढ्न थालिनसकेको व्यावसायीको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्