२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml

चुनाव हारेका डा. शेखरको चुनावी खर्च २२ लाख

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मोरङ–६ बाट उम्मेदवार बनेका शेखर कोइराला ले आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन्।

उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन

प्रतिवेदनमा निर्वाचन आयोगले उम्मेदवारका लागि तोकिएको खर्च सीमाभन्दा व्यवहारमा करोडौँ रुपैयाँसम्म खर्च भएको पाइएको उल्लेख छ।

चैत ४ गतेदेखि 'इन्टर-ल' क्रिकेट प्रतियोगिता

उनका अनुसार टी-२० फर्म्याटमा आयोजना हुने प्रतियोगितामा दैनिक तीनदेखि चार वटा खेल हुने छन्। त्यस्तै, प्रतियोगितामा पुरुषतर्फको विजेता टोलीले एक लाख ११ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

सशस्त्रमा दुई डिआइजीको पदावधि गर्ने प्रस्ताव गृहमै अड्कियो

सशस्त्र प्रहरी बल प्रधान कार्यालयले साधारण समूहतर्फका डीआईजी लक्ष्मण बहादुर सिंह र प्रदीप पालको पदावधि थप गर्नुपर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाइसकेको छ।

१४ वर्षपछि वायुमण्डलमा फर्कियो 'भान एलेन प्रोब-ए', अधिकांश भाग जलेको अनुमान

यो अन्तरिक्षयान सन् २०१२ को अगस्टमा प्रक्षेपण गरिएको थियो र करिब १४ वर्षपछि वायुमण्डलमा फर्किएको हो।

वायु प्रदूषणले ज्यान गुमाउनेको संख्या बढ्दै: नेपालमा बर्सेनि ४२ हजारको मृत्यु

वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ।

जहाँबाट ‘कोसेली’ नबोकी फर्किन्नन् पर्यटक

फिक्कल बजारमा लहरै सजिएका पसलहरूमा छुर्पी, घ्यू, चिया, अकबरे खुर्सानीसँगै ललिपप र बम्बइसन जस्ता उत्पादन बिक्रीका लागि राखिएका छन्।

को हुन् फुटबलका नवनियुक्त प्रशिक्षक गुग्लिएल्मो एरेना ?

स्विजरल्यान्डको मोन्ट्रो सहरमा सन् १९७३ जन्मेका उनले अब एक वर्ष नेपाली राष्ट्रिय पुरुष टोलीको बागडोर सम्हाल्नेछन्।

नेकपाको निष्कर्ष: निर्वाचनले लोकतन्त्रलाई लिकमा ल्याउने अवस्था बनायो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले लोकतन्त्रलाई पुनः लिकमा ल्याउने अवस्था सिर्जना गरेको निष्कर्ष निकालेको छ।

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत तरिकाले भूमि दिलाइदिने भन्ने हल्ला र भ्रमका पछि नलाग्न आग्रह गरेको छ।

इरानमा इजरायलको हवाई आक्रमण : क्षेत्रीय सुरक्षा थप संवेदनशील

इजरायली वायुसेनाले पछिल्लो २४ घण्टामा पश्चिमी र मध्य इरानका २०० भन्दा बढी सैन्य तथा रणनीतिक लक्ष्यमा व्यापक हवाई आक्रमण गरेको जनाएको छ।

एमाले अध्यक्ष ओलीका पिताको निधनमा रवि लामिछानेद्वारा दुःख व्यक्त

राष्ट‍्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिताको निधनप्रति दुःख व्यक्त गरेका छन्।

ओलीलाई पितृशोक पर्दा शीर्ष नेताले दु:ख व्यक्त गरे

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले दुःख व्यक्त गरेका छन्।

ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्बिरहरू)

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्