४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नेप्से परिसूचक ४.५५ अंकले वृद्धि

पछिल्लो एक साता निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक आइतबार सकारात्मक देखिएको छ। आइतबार नेप्से परिसूचक ४.५५ अंकले बढेर २०२७.१९ बिन्दुमा आएको पुगेको छ।

नेप्से परिसूचक ५७.७४ अंकले गिरावट

बुधबार नेपाल राष्ट्र बैंकले लघुवित्तलाई निर्देशन दिएका कारण बिहीबार ५७.७४ अंकले गिरावट आएको हो।

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ

सोमबार २३.६० अंकले घटेर नेप्से परिसूचक २०४६.८१ बिन्दुमा झरेको छ। आइतबार ३२ कम्पनीको सेयर बढ्यो भने १७७ कम्पनीको सेयर घटेको छ।

नेप्से परिसूचक लगातार आरोलोतर्फ

साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर राताम्मे भएको छ। बुधबार १३.९० अंकले नेप्सेपरिसूचक घटेर २०९१.५६ बिन्दुमा झरेको छ। बुधबारको सेयर कारोबार भने निकै उतारचढाव रह्यो।

नेप्से परिसूचकमा ७६ दशमलव ६४ अङ्कको वृद्धि

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७६ दशमलव ६४ अङ्कले उकालो लागेर दुई हजार एक सय ७७ दशमलव ३४ मा पुगको छ।

नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ५७ अंकले उकालो लागेर दुई हजार एक सय दशमलव ६५ मा पुगेको छ।

सामान्य अंकले बढ्यो नेप्से

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ। आज परिसूचक चार दशमलव ९७ अंकले बढेर दुई हजार एक सय १६ दशमलव ६५ अंकमा कायम भएको हो।

सेयरबजार निरन्तर ओरालोतर्फ

यो साताको आइतबारदेखि आरोलो लाग्न थालेको सेयरबजार तीन दिन निरन्तर उच्च अंकले गिरावट हुँदै आइरहेको छ।

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलब ७० अङ्कले ओरालो लागेर दुई हजार एक सय ११ दशमलब ६८ मा पुगेको छ।

दोहोरो अंकले घट्यो सेयर बजार

नेप्से परिसूचक सोमबार दोहोरो अंकले घटेको छ। साताको पहिलो कारोबार भएको सोमबार नेप्सेपरिसूचक १३.७१ अंकले घटेर २१६५.१० बिन्दुमा झरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्