४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नेप्से उतारचढावपूर्ण, ७ अर्बको कारोबार

साताको तेस्रो दिन मंगलबार नेप्सेपरिसूचक निकै उतारचढाव हुँदै अन्तिम समयमा आएर २१.३४ अंकले घटेर कारोबार बन्द भएको छ।

साताको अन्तिम दिन पाँच अर्बमाथिको सेयर कारोबार

साताको पाँचौ दिन बिहीबार ५ अर्ब रूपैयाँमाथिको सेयर कारोबार भएको छ। नेप्सेपरिसूचक १८.०९ अंकले वृद्धि भएर २१४३.९३ बिन्दुमा पुगेको छ।

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज १८ दशमलब शून्य नौ अंकले उकालो लागेर दुई हजार एक सय ४३ दशमलब ९३ मा पुगेको छ।

नेप्से परिसूचक ६४.८७ अंकले वृद्धि

मंगलबार सामान्य अंकले घटेको नेप्से परिसूचक बुधबार उच्च अंकले वृद्धि भएको छ। बुधबार नेप्से परिसूचक ६४.८७ अंकले बढेर २१२५.९४ बिन्दुमा पुगेको हो।

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव २६ अङ्कले उकालो लागेर दुई हजार ४६ दशमलव २९ मा पुगेको छ।

राजनैतिक परिवर्तनसंगै नेप्से सूचक करिब ४ महिना यताकै उच्च विन्दुमा, कारोबार पनि वढ्यो

आईतबार प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले सोमबार सपथ लिए पछि आज दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर करिब ४ महिना यताकै उच्च विन्दुमा पुगेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ

नेप्से परिसूचक ५.८९ अंकले गिरावट

बुधबार कारोबारमा आएका २५२ कम्पनीको २४ लाख ४० हजार कित्ता शेयर ८६ करोड ३८ लाख १६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

साताको अन्तिम दिन पनि नेप्से परिसूचकमा गिरावट

साताको अन्तिम दिन पनि नेप्से परिसूचकमा गिरावट आएको छ। गत मंगलवारदेखि ओरालो लागेको नेप्से परिसूचक बिहीवार पनि १४.४८ अंक घटेर १८८२.६० बिन्दुमा झरेको हो। त्यसैगरी,सेन्सेटिभ इण्डेक्स २.१५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अंक घटेको छ

नेप्से ३१.९७ अंकले घट्यो

आईतबार नेप्से परिसूचक ३१.९७ अंक घटेर १८८५.३१ बिन्दुमा झरेको छ। त्यस्तै,सेन्सेटिभ इण्डेक्स ६.२८ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.७२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०९ अंक घटेको छ।

नेप्से परिसूचक १६.६१ अंकले घट्यो

बुधबार पनि नेप्से परिसूचक १६.६१ अंक घटेर १९१७.२८ बिन्दुमा झरेको हो। त्यस्तै,सेन्सेटिभ इण्डेक्स ४.४४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४१ अंक घटेको छ।

नेप्से परिसूचक २४.४६ अंकले गिरावट

निरन्तर रुपमा उतारचढाव भइरहेको नेप्से परिसूचक साताको दोस्रो कारोबारका दिन (सोमबार) पनि उच्च अंकले गिरावट आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्