२९ आश्विन २०८३ बिहीबार
image/svg+xml

दिल्लीमा इन्टरनेट र मेट्रो सेवा रोकिएकोमा सरकारले माग्यो माफी, आज सर्वोच्च अदालतमा सुनुवाइ

भारतको केन्द्र सरकारले अक्टोबर १० मा दिल्लीमा इन्टरनेट सेवा बन्द गरिएको घटनामा सर्वोच्च अदालतसँग निःसर्त माफी मागेको छ।

धरानमा हिउँदमा खानेपानी अपुग

राणाशासनको समयमै उपत्यकापछि सहरी उपभोक्तालाई लक्षित गरेर व्यवस्थित खानेपानी वितरण र व्यवस्थापन गरिएको सहर धरान भए पनि हिउँदमा पानी अभाव हुने गरेको छ।

बाढीपछिको पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंकलाई अर्थमन्त्रीको आग्रह

वाग्लेले नेपालले भोगेको प्रकृति विपत्तिपछिको पुनरुत्थान र जलवायु–उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंकलाई आग्रह गरेका छन्।

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा

नापी कार्यालय धनौजीलो आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो।

यमराज बनेर उभिएका सडक किनारका रुखहरू

गाईघाट साउने खण्डको बरुवा पुल तरेपछि १२ किलोमिटरसम्म दूरीमा मात्र दुई दर्जन बढी यस्ता जोखिमयुक्त रुखहरू विपतको कारक बन्ने तरखरमा छन्।

कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुङ्गटा पहिलो स्थानमा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मधेशी खुलातर्फको मतगणनामा अनिल रुङ्गटा सबैभन्दा बढी मतसहित पहिलो स्थानमा रहेका छन्।

आमिर खानका भान्जा इमरानलाई भारत छाड्न नोटिस

मुम्बई प्रहरीले आमिर खानको भान्जा तथा अभिनेता इमरान खानलाई नोटिस जारी गर्दै अक्टोबर २८ सम्म भारत छाड्न निर्देशन दिएको छ।

जापानका प्रस्तावित राजदूत थापाबारे निर्णय दसैँपछि

जापानका लागि प्रस्तावित थापाको नाम अनुमोदन गर्ने वा अस्वीकृत गर्ने विषयमा समितिमा सदस्यहरूबीच फरक धारणा देखिएको थियो।

मेक्सिकोमा ‘राचेल’ आँधीका कारण ८ जनाको मृत्यु

मेक्सिकोको प्रशान्त तटीय क्षेत्रमा आएको आँधी ‘राचेल’का कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ।

‘साहित्य समयको आवाज र मानवीय संवेदनाको जीवन्त अभिलेख पनि हो’

साहित्य शब्दहरूको सुन्दर संयोजन मात्र होइन, यो समयको आवाज, समाजको ऐना र मानवीय संवेदनाको जीवन्त अभिलेख पनि हो।

मुलुकप्रतिको समर्पण कि सत्ता स्वार्थ?

नेपालको संविधानको धारा ६१ ले राष्ट्रपतिलाई राष्ट्राध्यक्षका रूपमा परिभाषित गर्दै राष्ट्रिय एकताको प्रवर्धन तथा संविधानको पालन र संरक्षणलाई प्रमुख जिम्मेवारी मानेको छ।

राजदूत सिफारिस अस्वीकृत गर्ने संसदीय सुनुवाइ समितिको निर्णयको एमाले नेता बर्तौलाद्वारा प्रशंसा

नेकपा एमालेका संसदीय दलका पूर्वमुख्य सचेतक महेश बर्तौलाले सरकारले राजदूतमा सिफारिस गरेका दुई जनाको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्ने निर्णयको प्रशंसा गरेका छन्।

बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार भएको छ।

भारतीय राजनीतिमा नेहा बोरा नयाँ आशाका रूपमा उदाउँदै छिन् : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारतीय राजनीतिमा नेहा बोरा युवाहरूका माझ नयाँ आशा र भरोसाका रूपमा उदाउँदै गरेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्