दिल्लीमा प्रहरी र विद्यार्थीबिच पुनः झडप, ढुङ्गामुढापछि अश्रुग्यास प्रहार
भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तर-मन्तरमा बुधबार राति ‘ककरोच जनता पार्टी’ (सीजेपी) का समर्थक विद्यार्थी र प्रहरीबिच पुनः उग्र झडप भएको छ।
भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तर-मन्तरमा बुधबार राति ‘ककरोच जनता पार्टी’ (सीजेपी) का समर्थक विद्यार्थी र प्रहरीबिच पुनः उग्र झडप भएको छ।
मध्यपूर्वमा बढ्दो तनावका कारण विश्वव्यापी तेल आपूर्तिमा अवरोध आउन सक्ने चिन्ता बढेपछि बुधबार ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ अमेरिकी डलरभन्दा माथि पुगेको छ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको अन्तिम लक्ष्य समाजसेवा भएको बताएका छन्।
पछिल्लो तीन घण्टाको अवधिमा देशका विभिन्न भागमा वर्षा भइरहेकोमा सबैभन्दा बढी लमजुङको खुदी बजारमा ६३.४ मिलिमिटर वर्षा मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागले सूचना जारी गर्दै उक्त जानकारी दिएको हो।
सिरहाको लहान नगरपालिका-३ नयाँ बस्ती टोलबाट प्रहरीले ६५२ किलो अवैध गाँजा र एक थान पिकअप गाडीसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
अन्तरराष्ट्रिय खेल पत्रकार महासङ्घ (एआईपीएस)ले अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीलाई फिफा विश्वकप २०२६ को उत्कृष्ट खेलाडी घोषित गरेको छ ।
नेपाली कांग्रेसका नेता शंकर भण्डारीले देशको राष्ट्रिय एकता, स्वाधीनता र अखण्डतालाई सुदृढ बनाउन संवैधानिक राजसंस्था आवश्यक रहेको बताएका छन्।
नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा भीमप्रसाद खतिवडाले मङ्गलबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
स्थानीय सरकारका बजेट र योजनामा रोजगारी सिर्जनाका कार्यक्रम उल्लेख भए पनि कार्यान्वयन प्रभावकारी नभएको स्थानीयको गुनासो छ।
दाङको बङ्गलाचुलीको एक जङ्गलबाट प्रहरीले आज ११ वटा अवैध भरुवा बन्दुक फेला पारेको छ।
विभागले ढिलाइ नगरी सम्बन्धित कार्यालय आफैं फिल्डमा खटिएर अनुगमन सम्पन्न गर्न, स्वीकृत उद्देश्यअनुसार जग्गा प्रयोग भए नभएको स्पष्ट विवरणसहित प्रतिवेदन बुझाउन निर्देशन दिएको छ।
नेपाल स्काउट अन्तरिम राष्ट्रिय कार्यकारी समितिको प्रमुख आयुक्त पदमा सन्तोष कुमार थापा नियुक्त भएका छन्।
झन्डै तीन दशकअघि शुरु भएको यस एनआईसी एशिया बैंक लिमिटेडले साउन ५ गते सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै २९औं वार्षिकोत्सव मनाएको छ ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले चारतारे झण्डा र रुखमा कांग्रेसका समग्र कार्यकर्ताको भविष्य जोडिएको बताएका छन्।
जिल्ला प्रशासन कार्यालय चितवनले बिहानदेखि साँझसम्म राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा उपलब्ध गराउने भएको छ।