१५ भाद्र २०८३ सोमबार
image/svg+xml

भाेटेकाेशी बाढी: ज्यान गुमाएका परिवारलाई ५० हजार राहत

रसुवा बाढीमा परी ज्यान गुमाएका कोहलपुर नगरपालिकाका नागरिकका परिवारलाई स्थानीय सरकारले तत्काल आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।

बाढीपीडित दम्पतीको निःशुल्क मिर्गौला प्रत्यारोपण गरिदिने केएमसीको घोषणा

काठमाडौं मेडिकल कलेजले भोटेकोशी बाढीका कारण आर्थिक संकटमा परेका एक दम्पतीको निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने भएको छ।

भोटेकोशी बाढी : ९०७ शव फेला, चार हजार २४७ जना अझै बेपत्ता

गत बुधबार रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीमा परेका ९०७ जनाको शव फेला परेको छ भने चार हजार २४७ जना अझै सम्पर्कविहीन रहेका छन्।

कप्तान सन्दीप एक्लैले पाँच विकेट लिँदा ८७ रनमै समेटियो बहराइन

तेस्रो संस्करणको पुरुष एसिसी प्रिमियर कप अन्तर्गत नेपाल र बहराइनबिच प्रतिस्पर्धा जारी रहेको छ।

भोटेकोशीमा बहाव घटे पनि जोखिम कायमै, तीन दिन अधिकांश प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान

बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तल रहे पनि जोखिम कायमै रहेको जानकारी दिएको छ।

‘सरकार, हाम्रा मान्छे खोजिदिनुस्!’

रसुवाको भोटेकोसीमा विनाशकारी बाढी आएको चार दिन बितिसक्यो, सम्पर्क भएको छैन तर पनि धेरै परिवारको प्रतीक्षा सकिएको छैन।

भोटेकोशी बाढी : पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले रसुवाको भोटेकोशीमा आएको बाढीबाट पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा सञ्चालन सुरु गरेको छ।

ज्ञानेन्द्र शाहीको अपिल : अहिले सबैभन्दा ठूलो कुरा मान्छेको जीवन बचाउनु हो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले विपद्मा परेका नागरिकको उद्धार तथा सहयोगमा जुट्न देश–विदेशमा रहेका नेपालीलाई अपिल गरेका छन्।

बाढीजन्य दुर्गन्धले संक्रमणको जोखिम

गत बुधबार भोटेकोशीमा आएको बाढीमा परी मृत्यु भएका मानव तथा पशुपन्छीको दुर्गन्ध फैलिन थालेको छ।

उद्धारसँगै पुनर्निर्माणमा जुट्यो चीन : केरुङ नाकाको सडक खुलाउन काम जारी

चीनको जलस्रोत मन्त्रालयका अनुसार केरुङ बन्दरगाहमाथि बनेको अस्थायी तालको पानी पनि लगभग सकिएको छ। ड्रोनबाट खिचिएका तस्बिर र उद्धार टोलीको रिपोर्टका आधारमा तालको पानी घटेर नदीको सामान्य बहावजस्तो अवस्थामा आएको छ।

विपत्तिमा राजनीति बन्द गर, जनताको भावनामा खेलबाड नगर : विष्णु रिमाल

नेकपा एमालेका नेता विष्णु रिमालले विपद्का बेला उद्धार, राहत तथा पुनर्स्थापनाको कामलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारलाई आग्रह गरेका छन्।

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२: चार विधाका मनोनयन सार्वजनिक

नेपाली खेलकुदकै बहुप्रतीक्षित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को चार विधाका मनोनयन सार्वजनिक भएको छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे

देशका विभिन्न स्थानमा बाढीपहिरोलगायत प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भइरहेका बेला महोत्तरीबाट राहत तथा उद्धारका लागि सहयोग जुट्ने क्रम जारी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्