६ आश्विन २०८१ आइतबार
image/svg+xml

मेलम्चीको पानी आउन अझै दुई महिना

मेलम्चीखानेपानीआयोजनाले डेढ दशकलामो अनिश्चितताछिचोल्दै अस्थायी (कोफर) बाँधबाट पानी पठाएर सुरुङ परीक्षण सुरु गरेको छ। राजधानीकाबासिन्दाले मेलम्चीको पानीपिउनअझै कम्तीमादुईमहिनाकुर्नुपर्नेछ।

मेलम्चीको सुरुङमा परीक्षणाका लागि पानी हालियो

मेलम्चीको पानी परीक्षणका लागि सुरुङभित्र पठाउन सुरु गरिएको छ। सुरुङमार्गको निर्माण सम्पन्न भएपछि परीक्षणका लागि आजबाट पानी पठाइएको हो। आज विहान ९: ४५ बजेट अस्थायी बाँधबाट डाइभर्सन गरी सुरुङमार्गमा पानी प्रवाह सुरु गरिएको हो। २ दशक लामो प्रतिक्षालाई समाप्त पार्दै सुरुङ मार्ग परीक्षण थालनिसँगै आयोजना नयाँ चरणमा प्रवेश गरेको आयोजना प्रमुख तिरेश खत्रीले बताए।

यसै वर्ष सक्नुपर्ने गौरवका तीन आयोजना धकेलिए

सरकारले चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न लक्ष्य राखेका तीनवटा राष्ट्रिय गौरवका आयोजना एक वर्ष धकेलिने भएका छन्। सरकारले चालु आर्थिक वर्षको बजेटमा बहुचर्चित मेलम्ची खानेपानी आयोजना, माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रि«य विमानस्थल निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको थियो।

मेलम्ची आयोजनाविरुद्ध आन्दोलन गर्ने नियन्त्रणमा

मेलम्ची खानेपानी आयोजना विरुद्ध आन्दोलन गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अब मेलम्चीबारे प्रश्न उठाउने अवस्थाको अन्त्य हुन्छ : खानेपानी मन्त्री

खानेपानी मन्त्री बिना मगरले आगामी आर्थिक वर्षदेखि मेलम्चीको बारेमा प्रश्न उठाउने अवस्थाको अन्त्य हुने बताएकी छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत खानेपानी मन्त्रालयका विभिन्न शिर्षकमा विनियोजन भएको बजेट माथि उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री मगरले मेलम्चीमाथि वर्षौंदेखि उठदै आएका प्रश्नको बिटमार्ने समय छिट्टै आउने बताइन् ।

मेलम्चीको पानी : बजेटमा आगामी साउन भित्रै, आउने सम्भावना न्यून

सरकारले आगामी आर्थिक वर्षको साउनभित्रै उपत्यकाबासीलाई मेलम्चीको पानी वितरण गर्ने आश्वासन बाँडेको छ। अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा मेलम्ची खानेपानी आयोजनाको प्राविधिक र अन्य पक्षलाई केही वास्तै नगरिकनै आयोजनाको आधारभूत निर्माण कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न गरी आगामी आर्थिक वर्षको सुरुदेखि नै काठमाडौं उपत्यकामा खानेपानी वितरण गरिने घोषणा गरे।

बजेटमा मेलम्ची खानेपानी आयोजना

सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षको सुरुदेखि नै मेलम्ची पानी उपत्यकावासीलाई खुवाउने बाचा गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले बिहीबार संघीय संसदमा प्रस्तुत गरेको बजेटमा दुई दशकदेखिको सपना मेलम्ची खानेपानी आयोजनालाई उच्च प्राथमिकता दिइएको छ । चालु वर्षमा आयोजनाको बाँकी काम सम्पन्न गरी नयाँ आर्थिक वर्षको सुरुदेखि नै मेलम्ची पानी वितरण गरिने उनले बताए ।

मेलम्चीको पानी पहिलो चरणमै भक्तपुर

बहुप्रतिक्षित मेलम्चीको पानी पहिलो चरणमै भक्तपुर आउने भएको छ । काठमाडौं उपत्यका खानेपानी बोर्ड र आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी) का पदाधिकारीहरूबीच मंगलबार भक्तपुर नगरपालिकामा भएको भक्तपुरको खानेपानी तथा ढल निकासको समस्याबारेको बैठकमा पीआइडीका पदाधिकारीहरुले यस्तो बताएको जनाएको छ ।

मेलम्चीको काम तत्काल नरोकिने

कोरोना भाइरस विरुद्ध सतर्कता अपनाउँदै सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला नहुन सरकारले निर्देशन दिए पनि राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको काम भने तत्काल नरोकिने भएको छ।

‘मेलम्चीको पानी असारमा सुन्दरीजल, असोजमा घर–घरमा’

उपत्यकावासीलाई असारभित्र मेलम्चीको पानी खुवाउने सरकारको भाका नजिकिँदै गर्दा खानेपानी मन्त्री बिना मगरले सोमबार बहुचर्चित तथा बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गरेकी छिन्।

खेर जाँदै मेलम्चीमा सिएमसिका निर्माण सामग्री

मेलम्ची खानेपानी आयोजनामा यसअघि कार्यरत इटालियन कम्पनी सिएमसिले छाडेको निर्माण सामग्री खेर गएको छ। निर्माणस्थल हेलम्बु गाउँपालिकामा ठूलो परिमाणमा रहेको सिमेन्ट र डण्डी काम नलाग्ने अवस्थामा पुगेको हो।

असार मसान्तभित्र मेलम्ची पानी आउने मन्त्री मगरको दावी

खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले असार मसान्तभित्रमा मेलम्चीको पानी काठमाडौं ल्याई जनतामा देखिएको निराशाको अन्त्य गर्ने प्रतिबद्धता जनाएकी छन्।

मेलम्चीकोे पाइप क्षतिबाट १६ करोड नोक्सान

मेलम्ची खानेपानी आयोजनाको लागि बिछ्याइएको ३० किलोमिटर पाइपक्षतिग्रस्त हुँदा १६ करोड रुपैयाँ नोक्सान भएको छ।

मेलम्चीकोे पाइप क्षतिबाट १६ करोड नोक्सान

मेलम्ची खानेपानी आयोजनाको लागि बिछ्याइएको ३० किलोमिटर पाइपक्षतिग्रस्त हुँदा १६ करोड रुपैयाँ नोक्सान भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्