१० असार २०८१ सोमबार
image/svg+xml

भूकम्प प्रभावितलाई कोशी सरकारले एक करोड रुपैयाँ राहत दिने

कोशी प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको राहत र पुर्नस्थापना लागि एक करोड रूपैयाँ दिने निर्णय गरेको छ।

कोशी सरकार बिरुद्धको रिटमाथि आज पनि सुनुवाई

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिनुभएको विश्वासको मत असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि आज पनि पूर्ण इजलासमा सुनुवाइ हुँदैछ।

कोशी सरकारविरुद्धको रिटमा १७ गते सुनुवाइ हुने

शुक्रवार (आज) का लागि निर्धारित रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाले हेर्न नमानेपछि सुनुवाइ स्थगित भएको हो।

कोशी सरकारविरुद्धको रिट न्यायाधीशले हेर्न नमानेपछि सुनुवाइ नै स्थगित

प्रारम्भिक सुनुवाइका क्रममा आफूले दृष्टिकोण दिइसकेको भन्दै उनले मुद्दा हेर्न अस्वीकार गरेका हुन्।

कोशी सरकारबिरुद्धको रिट न्यायाधीश खतिवडाको इजलासमा

काेशी सरकारबिरुद्ध नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिट आजका लागि पेसी तोकिएको छ।

सर्वोच्चको आदेशले अलमलमा कोशी सरकार

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले गठन भइसकेको सरकारका विषयमा कुनै टिप्पणी नगरी बुधबार अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चको यो आदेश अन्तिम भने होइन। यस आदेशले कोशी सरकार भने अलमलमा परेको छ।

कोशी सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश

बुधवार न्यायाधीश सपना प्रधान मल्लको इजलासले कोशी सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको हो।

कोशी सरकारविरुद्धकाे रिटमा आइतबार सुनुवाइ हुने

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार अवैधानिक भन्दै नेकपा एमाले सर्वोच्चमा रिट दर्ता गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्