८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

पाँच प्रदेशमा भारी वर्षा र तराईमा हावाहुरीको सम्भावना

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी प्रदेशका केही स्थानहरू साथै कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्