१९ चैत्र २०८२ बिहीबार
image/svg+xml

‘बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण छ’

सरोकार भएकाहरूले बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

राष्ट्रका नाममा सम्बोधनमा ट्रम्प : इरान युद्ध जित्यौँ, तीन साताभित्र इरानमाथि ठूलो आक्रमण गर्छौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बिहान राष्ट्रका नाममा सम्बोधन गरेका छन्।

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

इन्डोनेसियामा बिहीबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ भने सुनामीको चेतावनी पनि दिइएको छ।

इरानले युद्धविरामको माग गरेको भन्ने राष्ट्रपति ट्रम्पको दाबीमा सत्यता छैन : इरान

इरानले युद्धविरामका लागि आग्रह गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीलाई इरानले खण्डन गरेको छ।

आज विश्व अटिजम सचेतना दिवस

विशेषज्ञहरूका अनुसार अटिजम भनेको व्यक्तिको यस्तो अवस्था हो जसमा उसले सामान्य मानिसभन्दा पृथक रूपमा व्यवहार गर्दछ। बोल्ने र सोच्ने शैली फरक हुन्छ।

‘संयुक्त डिग्री शिक्षा नीतिले स्वदेशी टिक्छन्, विदेशी पढ्न आउँछन्’

देशमा नयाँ सरकार बनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको दुईतिहाइ सरकारले आफ्नो शासकीय सुधारका सयबुँदे कार्यसूचीमा विद्यालय शिक्षादेखि विश्वविद्यालय शिक्षा सुधारका कार्ययोजना समेटेको छ ।

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्देशन दिएको छ।

अमेरिकन डलर देखाई ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अमेरिकन डलर देखाई ठगी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ।

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना पक्राउ परेका छन्।

नयाँ संसद्, नयाँ ‘एजेन्डा’ र अपेक्षा

लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन।

प्रतिपक्षी भन्छन् : सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलका सांसदहरूले जनताले सुम्पिएका जिम्मेवारीलाई पूरा गर्न जवाफदेहीपूर्ण र परिपक्व ढङ्गबाट सदनमा प्रस्तुत हुने प्रतिबद्धता जनाएका छन्।

आज हनुमान जन्मजयन्ती मनाइँदै

प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्