अन्याय विरुद्ध बोल्नेलाई प्रश्नले नथिचौँ : अभिनेत्री खड्का
लम्सालमाथि अमेरिकामा बस्दै आएको युवतीले सामाजिक सञ्जालमार्फत बलात्कारको आरोप लगाएको थिइन्। सोही आरोपका आधारमा उनलाई शनिबार बिहान प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जानकारी दिएको छ।

