के अब टापु बन्दैछ इलाम सदरमुकाम !
बिहीबार रातिको वर्षापछि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङसमेत आउ–जाउ सकसपूर्ण भएको छ।
बिहीबार रातिको वर्षापछि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङसमेत आउ–जाउ सकसपूर्ण भएको छ।
अहिले रोल्पामा नेपाल महिला सामुदायिक सेवा केन्द्रले १०२ जना सर्वाइभरसँग मानसिक स्वास्थ्य र दीगो जीविकोपार्जनमा काम गरिरहेको छ।
मन्त्रालयका अनुसार आजदेखि झापाको शिवसताक्षी नगरपालिका, उदयपुरको चौदण्डीगढी नगरपालिका र काभ्रेको भुम्लु गाउँपालिकाबाट मालपोत सेवा सुरु गरिएको हो।
अमेरिकी रक्षा मन्त्रालयले कङ्ग्रेसलाई इरान युद्धको खर्च र अन्य खर्चका लागि करिब ८० अर्ब अमेरिकी डलर स्वीकृत गर्न आग्रह गरेको छ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले भट्टलाई धितोपत्र बजारको नियामक निकायको नेतृत्व सुम्पने निर्णय गरेको हो।
मधेस प्रदेशका जिल्लाहरुमा सांसद र संस्थापक बिच जिल्ला अधिवेशनमा हाना हानको अवस्था आए पछि जिल्ला अधिवेशनहरु हुन सकेको छैन।
जसमा विभिन्न कानुन संशोधन, सहकारी क्षेत्र सुधार तथा महत्वपूर्ण नियुक्तिसम्बन्धी निर्णयहरू गरेको सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले जानकारी दिए।
वडास्तरमै विवाद समाधान हुन थालेपछि सेवाग्राहीलाई पालिकासम्म धाउनुपर्ने बाध्यता घटेको छ भने समय, खर्च र सामाजिक तनाव न्यूनीकरणमा समेत उल्लेखनीय सुधार आएको स्थानीयवासीहरूको अनुभव छ।
पार्टीका केन्द्र तथा जिल्ला तहका नेताहरूले चितवनलाई रास्वपाको राजनीतिक आधारभूमि र उद्गमस्थलका रूपमा प्रस्तुत गर्दै आएका छन्।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
सेवा गुणस्तर सुधारका लागि पुनर्ताजगी तालिम सञ्चालन गरिएको छ । स्थानीय तहसँग समेत छलफल गरी सुझाव संकलन गरिएको छ ।
तनहुँको सदरमुकाम दमौलीस्थित नमूना पशु अस्पताल भवन तोकिएकै समयमा निर्माण पूरा नभएपछि अन्ततः ठेक्का सम्झौता रद्द गर्ने प्रक्रिया अगाडि बढेको छ।
कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन भएको छ ।
राष्ट्रियसभाको आजको बैठकले विभिन्न अध्यादेशसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा सांसद सम्झना देवकोटाले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश २०८३ लाई अस्वीकार गरियोस्’ भनी राखेको प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो।
उनको जितलाई सङ्कटमा परेका प्रधानमन्त्री किर स्टार्मरमाथि थप राजनीतिक दबाब सिर्जना गर्ने घटनाका रूपमा हेरिएको छ।