११ असार २०८३ बिहीबार
image/svg+xml

सरकारी आश्वासनले खुले चिया उद्योग: हरियो पत्ति किन्न थालियो

उद्योगीहरूले स्थानीय तह र संघीय सरकारबाट समस्या समाधानका लागि प्रतिबद्धता आएपछि उद्योग सञ्चालन पुनः सुरु गरिएको बताएका छन्।

शिक्षामन्त्रीले भने- कक्षा १२ को नतिजा प्रक्रियाप्रति सरकार स्पष्ट छ, कुनै हतार गरिएको होइन

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कक्षा १२ को नतिजा प्रक्रियाप्रति सरकार स्पष्ट र विश्वस्त रहेको बताएका छन्।

कर्णालीमा अपराध अनुसन्धान समीक्षा : नयाँ चुनौती, थप जिम्मेवारी

कर्णालीमा अपराध अनुसन्धानको वर्तमान अवस्था, चुनौती र आगामी रणनीतिबारे गम्भीर समीक्षा गरिएको उक्त गोष्ठीले अनुसन्धान प्रणालीलाई अझ सुदृढ र प्रविधिमैत्री बनाउने दिशामा महत्वपूर्ण सन्देश दिएको सहभागीहरूले बताएका छन्।

चौथो नेशनल गोल्डेन एथलेटिक्स मिट–२०२६ सम्पन्न

दुई दिनसम्म सञ्चालित उक्त प्रतियोगिताका विभिन्न इभेन्टहरूमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पुरस्कार प्रदान गरिएको हो ।

निरन्तर चौथो कारोबार दिन घट्यो नेप्से, कारोबार रकम दुई अर्ब ८३ करोडमा सीमित

१३ उपसमूहमध्ये बिहीबार उत्पादन तथा प्रशोधन उपसमूहको मात्रै परिसूचक बढ्यो भने बाँकी १२ उपसमूहको परिसूचक घटेको छ।

पश्चिमी युरोपमा प्रचण्ड गर्मीको लहर: फ्रान्स, बेलायत र स्पेनमा अहिलेसम्मकै उच्च तापक्रम रेकर्ड

ती देशहरूमा तापक्रम असामान्य रूपमा बढ्दै गएको छ, जसका कारण स्वास्थ्य जोखिम, वन डढेलो तथा दैनिक जनजीवनमा प्रत्यक्ष असर देखिन थालेको छ।

रास्वपा महाधिवेशन: ८९० प्रतिनिधिले गरेनन् मतदान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भएको मतदानमा २ हजार ९५९ प्रतिनिधिले मतदान गरेका छन्।

ग्रिनेड पड्किँदा सैनिकको मृत्यु, एक घाइते

गम्भीर घाइते भएका बिष्टको लम्कीस्थित लालरत्न अस्पताल मा उपचारका क्रममा दिउँसो करिब १२ बजेतिर मृत्यु भएको थियो।

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

दक्षिण अमेरिकी देश भेनेजुएलामा आएको शक्तिशाली भूकम्पका कारण कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने दर्जनौं मानिस घाइते भएका छन्।

बेलायतका राजाले कर विवरण सार्वजनिक गर्दै

बेलायती राजतन्त्रमा पारदर्शिता बढाउने प्रयासस्वरूप राजा चार्ल्स तृतीयले आफ्नो व्यक्तिगत कर विवरण सार्वजनिक गर्ने तयारी गरेका छन्।

एक महिनामा लागूऔषधसहित १ हजार ३६ जना पक्राउ

नेपाल प्रहरीले गत जेठ महिनामा देशभरबाट १ हजार ३६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ।

प्रारम्भिक बाल विकासमा लगानी गर्नुपर्छ: मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रारम्भिक बाल विकासमा गरिएको लगानीले समग्र समाजको भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने बताएका छन् ।

मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश

सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद् प्रतिकार्यका लागि देशका विभन्न ५४ स्थानमा अस्थायी मनसुन प्रतिकार्य वेश स्थापना गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्