२० आश्विन २०८१ आइतबार
image/svg+xml

सरकार होइन भ्रष्टाचारको शासन

नेपालमा सबैभन्दा बढी भ्रष्टाचार राजनीतिक र सार्वजनिक पदमा बसेका व्यक्तिबाट निजी स्वार्थका लागि पदको दुरूपयोग गर्दा भएको पाइएको छ।

भ्रष्टाचार निवारणका लागि अहिलेको प्रयत्न र परिणाम पूर्ण छैन : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले बहुआयामिकरूपमा रहेको भ्रष्टाचारलाई सरकारी, सार्वजनिक, निजी क्षेत्र र नागरिक समाजसँगको सहकार्य एवं सहयोगमा निवारण गर्न सरकार प्रयत्नशील रहेको बताएका छन्।

ज्येष्ठ नागरिक अनुभव र ज्ञानको खानी हुन्

ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहार विरुद्धको अन्तर्राष्ट्रिय दिवस पोखरामा मनाईएको छ। ज्येष्ठ नागरिकहरु अनुभव र ज्ञानको खानी भएको वक्ताहरुले बताए।

होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबियाविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो

‘सधैं सँगै: विविधतामा एकता’ भन्ने विश्वव्यापी नाराका साथ होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबियाविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको छ।

अपांगतालाई गम्भीर जनस्वास्थ्य समस्यामा राख्न सुझाव

‘अपांगताको समस्या हुनुलाई गम्भीर जनस्वास्थ्य समस्याका रूपमा हेर्न नेपाल चुकेको छ,’ स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्र बनेपाका मेडिकल निर्देशक डा.राजु ढकालले भने ।

दण्डहीनतामा मौलाएको राजनीति

२०४६ पछि प्रा. सूर्यबहादुर शाक्यको एक समितिले पञ्चायतकालमा ३४ व्यक्ति बेपत्ता पारिएको सुझावसहितको प्रतिवेदन तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई बुझाएको थियो।तर, त्यस प्रतिवेदन औपचारिकतामा मात्र सीमित राखियो। दोषीउपर कुनै कारबाही चलाइएन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्