भारतलाई हराउँदै पाकिस्तानले जित्याे एसीसी इमर्जिङ टिम्स एसिया कप
भारतसँग समूह चरणको हारको बदला लिँदै पाकिस्तानले एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधि जितेको छ।
भारतसँग समूह चरणको हारको बदला लिँदै पाकिस्तानले एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधि जितेको छ।
एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपाल विरुद्ध युएई एले १५७ रन बनाएको छ।
एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपाल विरुद्ध युएई ए ले टस जितेको छ।
एसिसी इमर्जिङ टिम्स एसिया कपमा आज नेपाल र युएईए बीच खेल हुँदैछ।खेल नेपाली समय अनुसार विहान १०ः १५ मा श्रीलंकाको पि सारा ओभल कोलोम्बोमा सुरु हुनेछ।नेपालको यो अन्तिम खेल हो।
एसीसी इमर्जिङ टिम्स एसिया कपमा भारत एविरुद्धको खेलमा कुशल भुर्तेल दोस्रो बलमै आउट भएका छन्।
एसीसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान 'ए' लाइ नेपालले १८० रनको सामान्य लक्ष्य दिएको छ।
एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आफ्नो पहिलो खेलमा आज पाकिस्तान 'ए' सँग खेल्दैछ। खेल नेपाली समयअनुसार बिहान सवा १० बजे सुरु हुनेछ।
पहिलोपटक एसिसी महिला ट्वान्टी–२० इमर्जिङ टिम्स एसिया कपमा सहभागी भएको नेपाली महिला टोली समूहचरणबाटै बाहिरिएको छ।
नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आज एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कप टी-२० प्रतियोगिताको आफ्नो दोस्रो खेलमा भारत ‘ए’ सँग प्रतिस्पर्धा गर्दैछ।
एसिसी महिला इमर्जिङ टिम्स टि-२० एसिया कपअन्तर्गत पाकिस्तान ‘ए’विरुद्ध नेपालको उत्कृष्ट सुरुवात भइरहेको बेला वर्षाले खेल रोकिएको छ।
आगामी जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कपको लागि नेपालछनोट भएको छ। एसिसी प्रिमियर कपमा नेपालले फाइनलमा स्थान बनाएसँगै एसिसी इमर्जिङ टिम्स एसिया कपको लागि छनौट भएको हो।