२३ श्रावण २०८३ शनिबार
image/svg+xml

सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट बाहिर तैनाथ प्रहरीको मृत्यु

आईएएनएसको रिपोर्ट अनुसार मुम्बई प्रहरीका एक वरिष्ठ अधिकारीले ४१ वर्षीय कन्स्टेबल गणेश सलमान खानको घर बाहिर तैनाथ रहेको बताए।

साइबर अपराधमा सबैभन्दा धेरै ठगी र नक्कली खाता, ७ हजार ४१० उजुरी

नेपालमा साइबर अपराधको प्रकृति आर्थिक ठगी, नक्कली सामाजिक सञ्जाल खाता र खाता ह्याकिङतर्फ केन्द्रित देखिएको छ।

ऋषभ पन्तले उत्तराखण्डका मुख्यमन्त्रीसँग मागे जग्गा किन्न सहयोग

भारतीय क्रिकेट टोलीका विकेटकिपर–ब्याटर ऋषभ पन्तले उत्तराखण्डमा जग्गा खरिद गर्ने प्रक्रियामा देखिएको अस्पष्टता समाधान गरिदिन राज्य सरकारसँग आग्रह गरेका छन्।

नर्समाथि कुटपिटपछि अस्पतालमा पनि तोडफोड, चार जना पक्राउ

अस्पतालभित्र इन्टरनेट चलाउन आएका स्थानीय व्यक्तिहरूले शुक्रबार दिउँसो १ः५० बजेतिर आफूहरूमाथि हातपात गरेको डा. अलीले जानकारी दिए।

एक वर्षमा ४९ टन गाँजा बरामद, लागुऔषध मुद्दामा ९ हजार बढी पक्राउ

नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/८३ मा ४९ हजार किलोग्रामभन्दा बढी गाँजा बरामद गरेको बताएकाे छ।

२०० किलोमिटर प्रतिघण्टाको गतिमा जापानतिर बढ्दै डल्फिन आँधी, ५ सय बढी उडान रद्द

टाइफुन डल्फिन प्रतिघण्टा २०० किलोमिटरको गतिमा जापानतिर बढिरहेको छ।

कोलाहलबिच मौन आत्ममन्थन

नेपाली साहित्यमा आफ्ना चर्चित तथा पाठकमाझ अत्यधिक लोकप्रिय उपन्यासहरू ‘ऐलानी’ र मदन पुरस्कार विजेता उपन्यास ‘ऐँठन’मार्फत विशिष्ट पहिचान बनाइसकेका लेखक विवेक ओझाको यो पहिलो कथासंग्रह हो।

अप्ठेरो छिचोलेर मात्र प्रगति सम्भव छ : निलाम्बर आचार्य

सामाजिक सञ्जाल एक्समा उनी लेख्छन्, ‘कुन देशले सोझो सहज बाटोमा विकास गरेको छ र? दुःख नपाएको देश कुन छ ? संकट नझेलेको समाज कहाँ छ?’

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

पत्रकारिता : दिशा कता?

नगर्दा सूचनाको आँधीमा, हल्लाको बहावमा आल्गोरिदमको पेचिलो जोड्ने–गुन्ने क्रममा बजारको प्रचार दाउमा हराउने र समाज दिग्भ्रमित हुने सम्भावना रहन्छ।

झारफुकको नाममा १४ वर्षीया बालिकालाई कुटपिट गर्ने व्यक्ति पक्राउ

झारफुक गर्ने भन्दै १४ वर्षीया बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले जाजरकोटको बारेकोट गाउँपालिकाबाट एक जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीमा अनिवार्य अवकाशभन्दा राजीनामा दिनेको सङ्ख्या दोब्बर, संगठनभित्र जनशक्ति अड्याउन धौ–धौ

नेपाल प्रहरीमा अनिवार्य अवकाश पाएर घर फर्किनेभन्दा अवधि नपुग्दै राजीनामा दिएर सेवा छाड्ने प्रहरीको सङ्ख्या झण्डै दोब्बर पुगेको छ।

विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले नदी किनार तथा अन्य स्थानका सुकुम्बासी बस्तीबाट विस्थापित भएका बालबालिकाको शिक्षा, स्वास्थ्य, आवास तथा अन्य आधारभूत अधिकार सुनिश्चित गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्