ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिकलाई बीएमसीए कप
बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी ९बीएमसीए० र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगिताको सिनियर ब्वाइज फाइनलमा आज ग्रिनल्यान्डले भ्याली पब्लिकलाई ३५–३४ को झीनो अन्तरले पराजित गर्यो । ग्रिनल्यान्डका प्रवीण गुरुङले १५ अंक जोडे।