एउटै अपराधमा संलग्न सासू-बुहारी : दुवै जना पक्राउ
सुनसरीको इटहरी उपमहानगरपालिका-१७ पकलीबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध ब्राउन सुगरसहित सासू र बुहारीलाई पक्राउ गरेको छ।
सुनसरीको इटहरी उपमहानगरपालिका-१७ पकलीबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध ब्राउन सुगरसहित सासू र बुहारीलाई पक्राउ गरेको छ।
आधुनिक चिकित्सा पद्धतिले शारीरिक रोगहरूको निराकरणमा अतुलनीय प्रगति हासिल गरे तापनि आन्तरिक बेचैनी, खराब आचरणबाट सिर्जित समस्याहरू र आत्मिक शून्यताको पूर्ण समाधान ठम्याउन सकेको देखिँदैन।
पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको बास्तोला कम्प्लेक्सका ३२० सटरलगायत संरचना महानगरले शनिबार डोजर प्रयोग गरी हटाएको छ।
नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले स्थापनाको छोटो समयमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्राप्त गरेको चुनावी सफलता प्रशंसनीय र अनुकरणीय रहेको बताएका छन्।
पोखरामा आन्तरिक पर्यटन प्रवर्द्धन गर्नका लागि व्यवसायीले ‘जाउँ है पोखरा’ अभियान सुरु गरेका छन्।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राजनीतिक यात्राको प्रशंसा गरेका छन्।
पटक–पटक म्याद थप्दा पनि निर्माण प्रगति चित्तबुझ्दो गतिमा अघि नबढेपछि केचना कञ्चनजंघा सडकअन्तर्गत (इलाम–झापा फास्ट ट्र्याक)को ठेक्का तोडिने भएको छ।
यस महाधिवेशनले नयाँ नेतृत्व चयन, विधान संशोधन र भावी राजनीतिक रणनीति तय गर्ने मुख्य प्राथमिकता राखेको छ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नियमित योग अभ्यासबाट शारीरिक स्वास्थ्यका साथै मानसिक शान्ति, सकारात्मक सोच र आत्मिक उत्थानमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
तिम्रा अङ्गअङ्गमा, तप्पतप्प झर्ने वर्षाका बुँदासँग, आफ्नै मौनतामा जल्दै, तिमी घाँसदाउरा गर्ने त्यो पखेरालाई मनभरि थुनेर वर्षाको धुनका सरगममा हराईरहको छु!
मृत्यु हुनेमा स्थानीय अन्दाजी १४/१५ वर्षीया सम्झना थापा र अन्दाजी १२/१३ वर्षीया कल्पना रावत रहेका छन्।
सन्देशमा 'योगसम्बन्धी अध्ययन, अनुसन्धान तथा ऐतिहासिक एवं पुरातात्विक तथ्यले हाम्रो मुलुक योगभूमिका रूपमा रहेको पुष्टि गर्दै आएको' उल्लेख गरिएको छ।
जलवायु परिवर्तनका कारण युरोपमा बारम्बार र तीव्र बन्दै गएको यो गर्मीको लहरले स्वास्थ्य आपतकाल र आर्थिक क्षेत्रमा समेत ठुलो चुनौती थपेको वैज्ञानिकहरूको ठहर छ।
फिफा विश्वकपको आजको खेलमा कुरासाओ इक्वेडर गोलरहित बराबरीमा सकिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आज (आइतबार) देखि सुरु हुँदैछ।