४ जेष्ठ २०८३ सोमबार
image/svg+xml

अर्को महिना फिफा विश्वकप हुने मेक्सिकोमा गोली हानी १० जनाको हत्या, आक्रमणकारी फरार

मेक्सिकोको पुएब्लाको तेहुइट्जिंगोमा आइतबार गोली हानी दश जनाको हत्या गरिएको छ।

स्वास्थ्य संस्थामा बेथिति: म्याद गुज्रिएका करोडौंका औषधि मौज्दात, महँगा उपकरण प्रयोगविहीन

महालेखापरीक्षकको कार्यालयले विभिन्न सरकारी अस्पतालमा म्याद गुज्रिएका ९ करोड रुपैयाँबराबरका औषधि भएकाले प्रतिस्थापन गर्न भनेको छ।

दुई अमेरिकी लडाकु विमान ठोक्किए, चालक दलको अवस्था के छ?

अमेरिकामा एक एयर शोको क्रममा दुई लडाकु विमानहरू आकाशमै ठोक्किएका छन्।

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी–पुर्तिघाट सडकखण्डमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

एमालेको सचिवालय बैठक आज : नेताहरूको कार्यविभाजन मुख्य एजेण्डा

११ औं महाधिवेशनपछि नेताहरूको कार्यविभाजन नभएकाले आजको मुख्य एजेण्डा यसमै केन्द्रित हुने नेताहरूले बताएका छन्।

सुनकोशीको बेलिब्रिज झिकिएपछि समस्यामा स्थानीय

सुनकोशीस्थित फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज झिकिएसँगै खोटाङ पूर्वी तराईसँगको सीधा यातायात सम्पर्कबाट विच्छेद भएको छ।

खैरो हेरोइनसहित गोकर्णेश्वरबाट सात जना पक्राउ

लागुऔषध खैरो हेरोइनजस्तो देखिने १२ दशमलव ६४ ग्राम पदार्थसहित सात जनालाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ।

जङ्गली फल खाँदा एकको मृत्यु, आठ बिरामी

यहाँको बडिगाड गाउँपालिका–५ खाराबजारका भोजराज घिमिरेको घरमा जङ्गलमा पाइने फल (जङ्गली भ्याकुर) खाँदा आइतबार एक जनाको मृत्यु भएको छ भने आठ जना बिरामी भएका छन्।

हिमालमा हिमपात र तराईमा तापक्रम बढ्ने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम पानी परिरहेको छ।

कोरला नाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान

यहाँको नेपाल–चीन उत्तरी कोरला नाका दशगजा क्षेत्रमा माइक्रोवेब बिटिएस टावरका लागि थप उपकरण जडान गरिएको छ।

बिहेभोजको खर्च कटाएर टोलमा सडकबत्ती जडान

म्याग्दीको मङ्गला गाउँपालिका–२ कोत्रवाङका एक दम्पतीले बिहेभोजमा हुने खर्च कटाएर आफ्नो टोलमा सडकबत्ती जडान गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्