३० चैत्र २०८२ सोमबार
image/svg+xml

स्वकीय सचिवको योग्यता निर्धारण गरिने

संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले प्रक्रिया अघि बढाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ।

ऊर्जामन्त्रीका दुई साता: शतप्रतिशत गुनासो सम्बोधन, अलपत्र आयोजनामा ‘एक्सन’

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पदभार ग्रहण गरेको पहिलो दुई सातामै सुशासन, सेवा प्रवाह र नीतिगत सुधारमा नतिजामुखी सुरुवात गरेका छन्।

डिजिटलाइजेशन तथा ई–पार्लियामेन्ट निर्माणमा सभामुख अर्यालको विशेष चासो

सभामुख अर्यालले महिला सांसदहरूको क्षमता विकासका लागि सहकार्य आवश्यक रहेको बताउँदै उपयुक्त मोडालिटी तय गर्नुपर्नेमा जोड दिए।

फोन गरेर बोलाएपछि भेट्न गएका प्रहरी जवान प्रेमिकाका श्रीमानबाट मारिए

प्रहरी जवान चौरसियाको हत्या विवाहेत्तर प्रेम सम्बन्धका कारण भएको प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ।

विपद्ले दुखी बनाएको वर्ष २०८२ : पाँच सयको मृत्यु, दुई हजार घाइते

सबैभन्दा बढी आगलागीका घटना भएका छन्। ३ हजार ७६८ आगलागीका घटना हुँदा १०६ जनाको मृत्यु भएको छ भने ५७४ जना घाइते भएका छन्।

चोरी भएका ५० वटा बाइक र स्कुटर भेटिए

काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएका र हराएका मोटरसाइकल तथा स्कुटर फेला पारी सोमबार सम्बन्धित सवारीधनीलाई हस्तान्तरण गरेको छ ।

भाडा नतिरेपछि भृकुटीमण्डपका रिपोटर्स क्लबसहित २० स्टलमा तालाबन्दी

परिषद्ले वर्षौँदेखि भाडा नतिरेका २० वटा स्टलमा तालाबन्दी गरेको हो । ताला लाग्नेमा रिपोटर्स क्लब नेपाल, काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयलगायत रहेका छन् ।

चैतमा मात्रै ४८ हजारभन्दा बढीले पाथीभराको दर्शन गरे

चैत महिनामा ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा ४८ हजार १५५ जना दर्शनार्थीले मन्दिर दर्शन गरेका छन् ।

२०८२ राजनीतिक ‘सुनामी’को वर्ष

राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ जनादेशसहित स्पष्ट मार्गनिर्देश प्राप्त भयो ।

१० प्रतिशत छात्रवृत्ति विवरण सार्वजनिक गर्न शिक्षा मन्त्रालयको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी तथा सार्वजनिक विद्यालयलाई नियमबमोजिम प्रदान गरिएका छात्रवृत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।

अमेरिकाको नौसैनिक नाकाबन्दीमा इजरायलले सहयोग गर्छः नेतन्याहु

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानमाथि नौसैनिक नाकाबन्दी लगाउने निर्णयको इजरायलले समर्थन गर्ने बताएका छन्।

मदन भण्डारी राजमार्गः ४३ किलोमिटर कालोपत्र सम्पन्न

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको मदन भण्डारी राजमार्ग हालसम्म ४३.६८ किलोमिटर सडक कालोपत्र भएको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकले जनाएको छ ।

दर्शकले पत्याएनन् ‘हामी तीन भाइ’लाई

चैत १३ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘हामी तीन भाइ’ को बक्स अफिस कलेक्सन सार्वजनिक गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्