१३ असार २०८३ शनिबार
image/svg+xml

अजय आरएनको साङ्गीतिक कोसेली ‘पिर दियौ’ सार्वजनिक

गायक अजय आरएन र चर्चित गायिका शान्ति श्री परियारको सुमधुर स्वरमा सजिएको नयाँ लोकआधुनिक गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ।

महेशले ओलीको तारिफ गर्दै भने: गलत नबुझौँ ओलीले सुविधा होइन प्रमाण मागेको

नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगसँग कुनै विशेष सुविधा नमागी आफूविरुद्ध भएको निर्णयको आधार, प्रमाण र अनुसन्धान प्रतिवेदन मागेको बताएका छन्।

बेल्जियमका सर्वाधिक विश्वकप गोलकर्ता बने लुकाकु

बेल्जियमका अनुभवी फरवार्ड रोमेलु लुकाकु फिफा विश्वकप इतिहासमा बेल्जियमबाट सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

दरवाङमा सडक कालोपत्र गर्न थालियो

सङ्घीय सरकारको समपुरक योजनामार्फत मालिका गाउँपालिकाको केन्द्रसमेत रहेको दरवाङ बजारको सडक कालोपत्र गरेर पक्की बनाउन लागिएको हो।

‘लज्जावती'मा के के छ ?

सबै पोस्टरमार्फत निर्माण टिमले सिनेमाको प्रेम, परिवार, सम्बन्ध र सामाजिक कथावस्तुलाई झल्काउने प्रयास गरेको देखिन्छ।

विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ

प्रहरीले पक्राउ परेकाहरूको साथबाट गाँजा, अफिम, खैरो हेरोइन तथा चिकित्सकको सिफारिसबिना खरिद–बिक्री गर्न नमिल्ने ट्रामाडोल र स्पास्मो बरामद गरेको जनाएको छ।

राप्रपा विदेशी शक्तिको घेराबन्‍दीमा परो भन्दै किन गुनासो गर्दैछन् राजेन्द्र लिङ्देन ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा नै हुने बताएका छन् ।

मधेसमा पार्टीको उपस्थितिको समीक्षा गर्दै एमाले: पार्टी पुनर्गठन अभियान चलाउने

। पार्टीका स्थानीय, प्रदेश र संघका नेताको हसभागितामा मधेसमा पार्टीको उपस्थितिको समीक्षा भइरहेको छ । यही समीक्षाबाट एमालेले मधेसमा पार्टी पुनर्गठन अभियान चलाउने तयारी पनि गरेको छ।

इरानको प्रहरी चौकीमा आक्रमण दुई कानून अधिकारीको मृत्यु

रिपोर्टका अनुसार बनेह र साकेज काउन्टीहरू बिचको सडकमा आक्रमण गरिएको थियो।

मानव अधिकार आयोगलाई ओलीको निवेदन : जेनजी आन्दोलनको प्रतिवेदन उपलब्ध गराउन माग

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोगसँग जेनजी आन्दोलनको घटनासम्बन्धी अनुसन्धान प्रतिवेदन, निर्णय तथा सम्बन्धित सबै कागजात उपलब्ध गराउन माग गरेका छन्।

रास्वपा भनेकै रवि, रवि भनेकै रास्वपा : एमाले महासचिव पोखरेल

महासचिव पोखरेलले रास्वपाले विगतमा उठाएको ‘नो भोट’ को मुद्दा स्मरण गराउँदै महाधिवेशनको नतिजामाथि व्यंग्य गरेका हुन्।

दुल्लुमा भोलिदेखि कर्णाली प्रदेश स्तरीय ‘पञ्चकोशी कप’

कर्णाली प्रदेश स्तरीय भलिबल प्रतियोगिता ‘पञ्चकोशी कप-२०८३’ आइतबारदेखि दैलेखको दुल्लुमा सुरु हुँदैछ।

‘आफ्नै बायोपिक बन्ने थाहा पाउँदा आश्चर्य लाग्यो’

बायोपिकको बारेमा मलाई आफै थाहा थिएन। म आफै अचम्म भए सुन्दा। मलाई चलचित्र घोषणा हुनु दश दिन अगाडी मात्र थाहा भयो।

पाँच वर्षमा क्यान्सरका बिरामी दोब्बर

विगत पाँच वर्षमा क्यान्सरका बिरामी करिब दोब्बरको स्वास्थ्य सेवा विभागको सामाजिक सुरक्षा तथा नर्सिङ महाशाखाले जनाएको छ।

ब्राउन सुगरसहित दुई जना पक्राउ

पक्राउ परेकाहरूका साथबाट प्रहरीले चार ग्राम ११० मिलिग्राम ब्राउन सुगर र बेवारिसे अवस्थामा १२० किलो गाँजा बरामद गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्