१२ कार्तिक २०८३ बिहीबार
image/svg+xml

डेविड वार्नर दोस्रो खेलबाट आउन सक्छन्ः प्रशिक्षक भेषावाकर

जनकपुर बोल्ट्ससँग हारपछि काठमाडौं गोर्खाजका प्रशिक्षक शरद् भेषावाकरले सकेसम्म दोस्रो खेलमा डेविड वार्नर टोलीमा आउन सक्ने सम्भावना रहेको बताएका छन् ।

दुई तिहाइ पाएपछि सरकार आफ्नै चुनावी एजेन्डाबाट पछि हट्यो: कुलमान घिसिङ

उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको दुई तिहाइको सरकारले आफ्ना प्रमुख चुनावी एजेन्डाहरू लत्त्याएर जनताको म्यान्डेटमाथि अपमान गरेको आरोप लगाएका छन्।

अलपत्र सडकका ठेक्का तोडिन्छन्, नयाँ प्रक्रियाबाट काम अघि बढाइन्छ : मन्त्री लम्साल

उनले वर्षौँसम्म काम नगरी अलपत्र पारिएका सडक आयोजनालाई निरन्तरता दिनुको सट्टा आवश्यक प्रक्रिया पूरा गरेर निर्माण अघि बढाउने नीति लिइएको बताएका छन्।

गाजाको ७० प्रतिशत भूभाग इजरायली नियन्त्रणमा, बस्न योग्य क्षेत्र १५ प्रतिशत मात्र

इजरायली सेनाको नियन्त्रण र प्रतिबन्धका कारण गाजाको ७० प्रतिशतभन्दा बढी भूभागमा प्यालेस्टिनीको पहुँच सीमित भएको छ।

कर्णालीले टस जितेर फिल्डिङ रोज्यो, विराटनगरलाई ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली याक्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ।

आर्या फार्माल्याब र एनपीएलबीच तीन वर्षका लागि सहकार्य

यस सहकार्यको उद्देश्य क्रिकेटमार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै खेलकुद र जनस्वास्थ्यबीचको सम्बन्धलाई थप मजबुत बनाउनु रहेको कम्पनीले जनाएको छ।

विपद् प्रभावितको पुनर्स्थापना गर्न जग्गा खरिद प्रक्रिया सहज बनाइँदै

मन्त्रालयले विपद् प्रभावित स्थानीय तहलाई पुनर्स्थापना गर्न आवश्यक जग्गा खरिद तथा अधिग्रहण सहज बनाउन कानुन संशोधनका लागि छलफल सुरु गरेको छ।

सांसदका संशोधन प्रस्ताव अस्वीकृत हुनु चिन्ताजनक : महेश बर्तौला

नेकपा एमालेका केन्द्रीय सदस्य तथा संसदीय दलका पूर्वप्रमुख सचेतक महेशकुमार बर्तौलाले सांसदहरूले विधेयकमाथि दर्ता गरेका संशोधन प्रस्ताव सभामुखबाट स्वविवेकका आधारमा अस्वीकृत हुने अवस्था सिर्जना हुनु चिन्ताजनक भएको बताएका छन्।

कोशी प्रदेश : सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण

प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८३ प्रमाणीकरण गरेका छन्।

कोप–३१ मा हिमाली एजेन्डा, जलवायु वित्त र न्यायलाई प्राथमिकता दिन्छौँ : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन ९कोप–३१० मा हिमाली एजेन्डा, जलवायु वित्त र जलवायु न्यायलाई प्राथमिकताका साथ उठाउने बताएका छन्।

विराटनगर र कर्णालीको खेलअघि कीर्तिपुरमा वर्षा, पिच र आउटफिल्ड ढाकियो

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन अन्तर्गत विराटनगर किंग्स र कर्णाली याक्सबीचको खेल सुरु हुनुअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा छिटपुट वर्षा भएको छ।

काठमाडौं उपत्यकामा छिटपुट वर्षा, चिसो बढ्यो

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिहीबार छिटपुट वर्षा भएको छ। दिउँसोपछि उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका अधिकांश भेगमा हल्का वर्षा भएको हो।

आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति प्रधानन्यायाधीश शर्माको आपत्ति

प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै उक्त समाचार आधारहीन, झुटा र कपोलकल्पित भएको बताएका छन्।

सत्तारुढभित्र चुलिँदै आन्तरिक कलह: रास्वपामा अब विष्फोट हुन मात्र बाँकी !

पार्टीको राजनीतिक नेतृत्व, सरकारको कार्यकारी अधिकार, आर्थिक नीतिको दिशा र सभापतिको कानुनी विवादलाई सम्बोधन गर्ने रणनीति एकअर्कासँग जोडिएका छन्।

चक्रवाती ‘अर्नब’ उच्च सतर्कतामा सरकार

चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असरलाई दृष्टिगत गर्दै सरकारले जोखिम न्यूनीकरण, जनधनको रक्षा र अत्यावश्यक सेवाहरूको चुस्त सञ्चालनका लागि मातहतका सम्पूर्ण निकायहरूलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा राखेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्