१९ आश्विन २०८१ शनिबार
image/svg+xml

बजेटप्रति सुनचाँदी व्यवसायी असन्तुष्ट

नेपाल सुनचाँदी व्यवसायी महासंघले आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट वक्तव्यमा सरकारले गरेका घोषणाप्रति असन्तुष्टि जनाएको छ। बजेटले सुनचाँदी सम्बन्धमा गरेको नयाँ व्यवस्थाप्रति महासंघले असन्तुष्टि जनाउँदै बजेट नियन्त्रणमुखी र विभेदकारी भएको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्