२ जेष्ठ २०८१ बुधबार
image/svg+xml

राप्ती बस दुर्घटना : मृतक सबैको सनाखत

गए राति साढे १० बजे पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती नदीमा भएको बस दुर्घटनामा मृत्यु हुने सबैको सनाखत भएको प्रहरीको भनाइ छ।

ट्रकको ठक्करबाट एकको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित पौराहीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

कान्तिलोकपथको भट्टेडाँडामा पहिरो पन्छाइयो

काठमाडौंबाट हेटौडा जोड्ने कान्तिलोकपथ अन्तर्गत पर्ने ललितपुर जिल्लाको भट्टेडाँडामा गए राति गएको पहिरो पन्छाइएको छ।

ट्रकले ठक्कर दिंदा साइकलयात्रीको मृत्यु

चितवनमा ट्रकले ठक्कर दिंदा साइकलयात्रीको मृत्यु भएको छ। राप्ती नगरपालिका ४ स्थित पूर्व-पश्चिम राजमार्गमा गए राति पौने १० बजे पूर्वबाट आउदै गरेको बा.प्र. ०३–००१ ख १८६३ न. को ट्रकले ठक्कर दिंदा साइकलमा सवार ६५ बर्से हरि पाण्डेको मृत्यु भएको हो।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लखन्देही पुलको 'ज्वाईन्ट'मा क्षति

पूर्व–पश्चिम राजमार्ग खण्ड अन्तर्गत लखन्देही पूलकोफलाम राखेर जोडिएको भाग (ज्वाईन्ट)मा क्षति पुगेको छ। ज्वाईन्टमा क्षति पुग्दा पूल फाट्टिएको जस्तो देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्