१ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml

मौलिक हकविरुद्ध सरकारले कुनै कदम चाल्दैन : सञ्चारमन्त्री डा. तिमिल्सिना

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले संविधानले प्रत्याभूत गरेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताजस्ता मौलिक हकविरुद्ध सरकारले कुनै पनि कदम नचाल्ने स्पष्ट पारेका छन्।

उपराष्ट्रपति यादवसँग इजरायली राजदूतको शिष्टाचार भेट

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन्।

सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु, एक वर्षमै थपियो ८८ अर्ब नौ करोड

महालेखापरीक्षक कार्यालयले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमा बेरुजु रकम रु सात खर्ब ५५ अर्ब बराबर पुगेको उल्लेख छ।

स्वास्थ्य बिमा बोर्डद्वारा अनुसूची–९ अनुसार प्रेषण फाराम अनिवार्य

स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा सेवामा थप व्यवस्थितता ल्याउने उद्देश्यले प्रेषण गर्दा अनिवार्य रूपमाअनुसूची–९ को प्रयोग गर्न निर्देशन दिएको छ।

पठाओका उपमहाप्रबन्धक थापाले दिए राजीनामा

पठाओ राइड शेयरिङ कम्पनीका उप-महाप्रबन्धक शशांक शम्शेर थापाले राजीनामा दिएका छन् । पठाओको कानुनी प्रमुखदेखि उपमहाप्रबन्धकसम्मको भूमिकामा पुगेका उनले काम गरेको ८ वर्षपछि राजीनामा गरेका हुन् ।

ऊर्जा परियोजना निर्धारित समयमै सम्पन्न गर्न निर्देशन मन्त्री श्रेष्ठकाे निर्देशन

उनले एक दिन काम रोकिँदा समेत परियोजनाको लागत उल्लेख्य रूपमा बढ्ने भएकाले त्यसतर्फ गम्भीर हुन आग्रह गर्दै स्पष्ट कार्यतालिका बनाएर पूर्ण क्षमताका साथ काम अघि बढाउन निर्देशन दिए।

सभामुख अर्याल र जापानका राजदूतबिच भेटवार्ता

भेटवार्ताका क्रममा नेपाल र जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ।

सरकारको सुझाव सङ्कलन पोर्टलमा उत्साहजनक सहभागिता, शिक्षा र स्वास्थ्य क्षेत्रमा सबैभन्दा बढी

सरकारले नागरिक, विषयविज्ञ तथा नीति–निर्माताबाट महत्वपूर्ण सुझाव संकलन गर्ने उद्देश्यसहित सुरु गरेको उक्त पोर्टलमा एक सातामै विभिन्न क्षेत्रबाट हजारौं सुझाव प्राप्त भएका छन्।

भरतपुर अस्पतालबाट औषधि खाने एचआइभी सङ्क्रमित एक हजार बढी

चितवनमा नियमित एआरटी औषधि सेवन गर्ने एचआइभी एड्स सङ्क्रमितको सङ्ख्या एक हजार २६० पुगेको छ।

संस्कारविहीन राजनीति र बढ्दो निराशा

शक्ति जतिसुकै ठूलो भए पनि विधिभन्दा माथि हुन सक्दैन भन्ने चेतनाको सुरुवात त्यहीँबाट भएको मानिन्छ।

अनुदानमा दिइएकोे मल कालोबजारी गर्नेलाई कारबाही गरिने

मन्त्रालयले आदेशको प्रावधानविपरीत गलत विवरण तथा लेवल राखी रासायनिक मलको पैठारी तथा मिश्रण बिक्री वितरण नगर्न आग्रह गरेको हो।

कालीगण्डकी करिडोर : पहाड काटेर सडक फराकिलो बनाउन सुरु

अन्नपूर्ण गाउँपालिकाको महभिर र भिरकाटेमा बिस्फोटक पदार्थको सहायतामा पहाड काटेर सडक फराकिलो पार्न थालिएको छ।

प्रसारण लाइन नहुँदा विद्युत् खेर जाने अवस्थाको अन्त्य हुनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

मन्त्री श्रेष्ठले प्रसारण लाइनको अभावमा विद्युत् खेर जाने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन्।

ट्रम्पको तीन दिने चीन भ्रमण: टकराव होइन, सहअस्तित्वको संकेत

भ्रमणको अन्त्यमा कुनै ठूलो व्यापार सम्झौता वा औपचारिक डिल सार्वजनिक भएन। तर कूटनीतिमा सबैभन्दा ठूलो उपलब्धि सधैं हस्ताक्षरित कागजात हुँदैन ।

पर्यापर्यटनको नयाँ गन्तव्य बन्दै ‘वेतना सिमसार’

पर्यापर्यटन सहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको वेतना सिमसारमा स्वदेशी तथा विदेशी विश्वविद्यालयबाट विद्यार्थीहरू अनुुसन्धानका लागि आउने क्रम बढेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्