११ माघ २०८२ आइतबार
image/svg+xml

पार्टीनिकट कर्मचारीलाई चुनावमा नखटाइने

निर्वाचन आयोगले विभिन्न पार्टीनिकट कर्मचारी फागुन २१ गते हुने निर्वाचनमा नखटाउने भएको छ।

सुरक्षा सवाल

केही घण्टामै राज्यसत्ता सजिलै कब्जा हुन सक्ने अवस्था आफैंमा विषम परिस्थिति हो। त्यसमा पनि वर्षौंको संघर्षबाट प्राप्त उदार लोकतान्त्रिक व्यवस्थाको क्षय झनै बढी चिन्ताको विषय हो।

कुष्ठरोगीको सङ्ख्या शून्यमा झार्न सचेतना आवश्यक

आर्थिक वर्ष २०८१/८२ मा नेपालमा प्रतिएक लाख जनसङ्ख्यामा नयाँ कुष्ठरोगीको दर ८ दशमलव १६ रहेको छ भने मधेस प्रदेशमा यो दर १३ दशमलव ६७ रहेको छ, जुन राष्ट्रिय औसतभन्दा बढी हो।

नदी दायाँबायाँ भवन निर्माणबारे अदालतको आदेशलाई महानगरको सम्मान

काठमाडौं महानगरपालिकाले नदीको दायाँबायाँ क्षेत्रमा भवन निर्माणसम्बन्धी मापदण्डका विषयमा सर्वोच्च अदालतको आदेश र निर्णयलाई सम्मान गर्ने जनाएको छ।

ओली जिताउन धिमाल निर्वाचन परिचालन समिति गठन

एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका उम्मेद्धवारलाई जिताउन निर्वाचन परिचालन समितिको सहसंयोजक खड्ग बहादुर धिमाललाई चयन गरेको छ ।

चुनावी ‘इपिसेन्टर’ झापाः पाँच क्षेत्रमा को-को प्रतिस्पर्धी ?

आसन्न प्रतिनिधिसभा सदस्य नर्वाचनका लागि झापाका पाँच वटा निर्वाचन क्षेत्रमा ८९ जनाले उम्मेदवार मैदानमा छन्। ती मध्ये १७ जना स्वतन्त्र उम्मेदवार रहेका छन् भने बाँकी ७२ जना दलका उम्मेदवार छन्।

टी-२० विश्वकपबाट बंगलादेश ‘आउट’, स्कटल्याण्ड ‘इन’

बंगलादेशले भारतमा आयोजना हुने टी-२० विश्वकप क्रिकेट खेल्न अस्वीकार गरेपछि उसको स्थानमा स्कटल्याण्डले प्रतियोगितामा भाग लिने भएको छ।

राष्ट्रिय सभामा संयुक्त उम्मेदवार विजयी बनाउन एमाले संसदीय दलको अपिल

नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रिय सभा निर्वाचनमा नेकपा (एमाले) र नेपाली कांग्रेसका संयुक्त उम्मेदवारलाई विजयी बनाउन अपिल गरेको छ ।

पूर्वाग्रह र प्रतिशोधको कुनै स्थान छैन: गोकुल बास्कोटा

गोकुल बास्कोटाले पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक गुण नभएको स्पष्ट पार्दै सत्य, कर्तव्य र जिम्मेवारीप्रति आफू दृढ रहेको बताएका छन्।

उपभोगमुखी अर्थतन्त्रलाई निरुत्साहन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड

अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशका बैंक तथा वित्तीय संस्थामा अध्ययन–अनुसन्धानको संस्कृति कमजोर रहेकाले लगानीको सही क्षेत्र पहिचान हुन नसकेको बताएका छन्।

निर्वाचनबाट पार्टीलाई एकढिक्का बनाउने जिम्मेवारी: पाण्डे

पाण्डेले अहिले आपसी टिप्पणी र खण्डनमा अल्झिने होइन, साझा लक्ष्यतर्फ केन्द्रित हुने समय भएको स्पष्ट पारेका छन्।

हिमपातले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालनमा

लोकमार्गको बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा हिमपात हुँदा अवरुद्ध भएको थियो।

उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

यसले मतदाता, सरोकार भएका निकाय, सञ्चारमाध्यम तथा आमनागरिकलाई उम्मेदवारसम्बन्धी आवश्यक जानकारी प्राप्त गर्न सहज बनाउने विश्वास गरिएको छ ।

मौसम बदली: कुन-कुन जिल्लामा भयो वर्षा र हिमपात ?

पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार साँझदेखि मौसम बदली भई धेरै जिल्लामा वर्षा र हिमपात भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्