चुनावको सुरक्षामा सरकारको दौडधुप, आइतबार केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
सरकारले आसन्न निर्वाचनलाई प्राथमिकतामा राख्दै एकीकृत सुरक्षा रणनीतिको निर्माणलाई तीव्रता दिएको छ।
सरकारले आसन्न निर्वाचनलाई प्राथमिकतामा राख्दै एकीकृत सुरक्षा रणनीतिको निर्माणलाई तीव्रता दिएको छ।
मकवानपुर प्रहरीले हेटौंडाको एक खाजाघरमा सञ्चालित जुवाको खालमा छापा मारी ६ लाखभन्दा बढी नगदसहित ११ जनालाई पक्राउ गरेको छ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को चोरमारा बजारमा यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ। दुईजना गम्भीर घाइते छन्।
जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गाना समूहले प्रत्यक्ष कार्यकारीको ‘बटमलाइन’ पूरा नभएसम्म निर्वाचनमा भाग नलिने जनाएको छ।
पर्वतको कुस्मा र बाग्लुङको बलेवाबीचमा रहेको कालीगण्डकी खोँचमा हाइलाइन अभ्यास गरिएको छ।
कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज सुन, चाँदी, तामालगायत धातुका नयाँ भाँडाकुँडा किनेर घरका पूजाकोठामा राखी कुबेरको पूजाआराधना गरी मनाइएको छ।
विख्यात रुसी कवि मिखाइल लेर्मन्तोभको २११ औँ र महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्तीको अवसरमा शुक्रबार काठमाडौंमा एक विशेष साहित्यिक साँझ आयोजना गरियो।
जिल्ला प्रशासन कार्यालय कैलालीले नेपाल सरकारले तोकेको धानको न्यूनतम् समर्थन मूल्य कार्यान्वयन गर्न गराउन जिल्लाका कृषक र उद्योगी–व्यवसायीलाई अनुरोध गरेको छ ।
काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन (मापसे) विरुद्धको कारबाहीमा प्रयोग गरिने ब्रेथलाइजर मेसिन पर्याप्त नहुँदा ट्राफिक प्रहरीलाई मापसे जाँचमा समस्या भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले सहज राजनीतिक निकासका लागि आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहन आग्रह गरेकी छन्।
बागलुङको धौलागिरि प्रादेशिक अस्पतालमा बिरामीले औषधि नपाएको गुनासोपछि गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक फार्मेसी पुगे ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत यूएईमा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ।
पशुपति क्षेत्र विकास कोषको नामाकरणमा ‘विकास’ लेखिएको स्थानमा संरक्षण र संवर्द्धन शब्द राखेमात्र यसको सोचअनुसार काम हुनसक्नेमा यस क्षेत्रका विज्ञहरूले जोड दिएका छन् ।
कार्तिक कृष्ण त्रयोदशीको साँझ आज यमदीपदान सुरु गरेसँगै यस वर्षको तिहार अर्थात् यमपञ्चक आरम्भ भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमयातना भोग्नु नपरोस् भनी यमदीपदान गरिन्छ ।
स्थानीय प्रशासनले यो तिहारमा राति ८ बजेसम्म मात्र देउसी भैलो खेल्न दिने भएको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै राति ८ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने जानकारी गराएको हो ।