बिमा प्राधिकरणमा कार्यवाहक अध्यक्षको जिम्मेवारी सहसचिव दाहाललाई
अर्को व्यवस्था नभएसम्मका लागि सहसचिव दाहालले प्राधिकरणको कामकाज हेर्ने गरी जिम्मेवारी तोकिएको हो ।
अर्को व्यवस्था नभएसम्मका लागि सहसचिव दाहालले प्राधिकरणको कामकाज हेर्ने गरी जिम्मेवारी तोकिएको हो ।
‘हामीजस्तो दुर्गमका बासिन्दाका लागि यो वरदान नै हो,’ चन्दननाथ नगरपालिका–२ का धनराज भण्डारी भन्छन्, ‘राज्यले हेपेको कर्णालीका बासिन्दा बिरामी पर्दा ज्युँदै मर्नुपर्थ्यो । अहिले दिनहुँ दर्जनौँ मान्छेले जीवनदान पाउँदै छन् ।’
लेकसाइडस्थित टेम्पल ट्रि रिसोर्ट उत्कृष्ट करदाता ठहरिएको छ। सबैभन्दा बढी कर तिरेको भन्दै आन्तरिक राजस्व कार्यालय पोखराले टेम्पल ट्रि रिसोर्टलाई सम्मान पनि गरेको छ। राष्ट्रिय कर दिवसको अवसर पारेर कर कार्यालयले रिसोर्टलाई सम्मान गरेको हो।
वर्ल्डलिंकले भूकम्पका कारण क्षतिग्रस्त भवनमा छाना हाल्ने, भित्ताहरूको मर्मत गर्ने, झ्यालढोकाको मर्मत तथा रङ्गरोगन, शौचालय र स्नानगृहको पुनर्निर्माणको काम गरेको छ । वर्ल्डलिंकले आश्रित बालकका लागि डस्नाकम्बल र स्टेशनरी पनि उपलब्ध गराएको छ ।
सार्वजनिक संस्थानको स्थापना राणाकालमा सुरुवात भएको पाइन्छ । वि.सं. १९९३ मा स्थापित विराटनगर जूट मिल नेपालको पहिलो उत्पादनमूलक सार्वजनिक संस्थान हो। तथापि, राणा कालमा सार्वजनिक संस्थानको स्थापनामा खासै चासो देखाएको पाइ“दैन भने राजा महेन्द्रको ध्यान सार्वजनिक संस्थान स्थापनामा गएको पाइन्छ।
बुधबार हुने दीक्षान्त समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ जना विद्यार्थी दीक्षित हुने भएका हुन्।
शेर्पा एडभेन्चर गियर नेपालका टासी दोङ र दोर्जे होजाङसाङले गोकर्ण गल्फ क्लबमा आयोजित एनसेल कर्पोरेट गल्फ प्रतियोगिताको उपाधि जितेका छन्।
कर्णाली अधिकांश क्षेत्रमा सुविधासम्पन्न अस्पताल नभएका कारण यो कार्यक्रममार्फत हेलिकोप्टरबाट निःशुल्क उद्धार गरेर सुविधासम्पन्न अस्पताल पुर्याएर सुत्केरीको उपचार तथा गर्भवतीलाई सुत्करी गराउँदा यहाँका धेरैको ज्यान जोगिएको छ।
भारी वर्षापछिको बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउने लगायत विषयमा छलपल गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४औँ बैठक बसिरहेको छ।
बिरामीको सामान र अस्पतालको जिन्सी सामग्री चोर्नेमा अस्पतालकै कर्मचारीसमेत रहेका छन्। भरतपुर अस्पतालले १५ दिन अगाडि अस्पतालकै कर्मचारीले मोवाईल चोरेको भेटाएको थियो।
घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले नेपाली पर्यटकले विहीबारदेखिनै लागु हुने गरी कुल बिलमा १० प्रतिशतका दरले छुट सुविधा पाउन थालेको जानकारी दिइन् ।
भक्तपुर डोजोले पाँचौं उपत्यकाव्यापी कराते प्रतियोगिताको उपाधि जितेको छ । ५ स्वर्ण, ३ रजत र ३ कांस्य जित्दै भक्तपुर टिम च्याम्पियन बन्यो ।
पोखरा महानगरपालिका–६ गौरीघाट मार्गको स्ट्रिटनम्बर–८मा ईन्टरनेटको तारमा प्रवाह भएको करेन्ट लागेर एकजनाको ज्यन गएको छ।
पोखरामा श्रीमती हत्याको अभियोग लागेका जहरसिंह कुँवरलाई उन्मुक्ति दिन खोजिएको पीडित परिवारले आरोप लगाएको छ।
आज बाबुको मुख हेर्ने दिन। कुशे औँसीको अवसरमा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा बिहानैदेखि पिण्डदान र श्राद्ध गर्नेहरूको भिड लागेको छ।