६ जेष्ठ २०८२ मंगलबार
image/svg+xml

इटालीको उत्तरी भेगमा बाढीको प्रकोप, आठ जनाको मृत्यु

इटालीको उत्तरी भेग इमिलिया रोमाग्नामा अविरल वर्षासँगै आएको बाढीमा परी आठ जनाको मृत्यु भएको छ।बाढीबाट हजारौँ विस्थापित भएका छन भने युरोपको प्रसिद्ध मोटर रेस प्रतिस्पर्धा ग्रान्ड प्रिक्स फर्मुला वान स्थगन भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्