३ माघ २०८२ शनिबार
image/svg+xml

बाँकेमा बाघ आतंक: गाउँमा सन्नाटा

बाँकेको पूर्वी क्षेत्रमा पछिल्लो समय हिंस्रक वन्यजन्तुको गतिविधि ह्वात्तै बढेपछि स्थानीय जनजीवन त्रसित बनेको छ।

बर्जु दुर्घटना पीडितपरिवारलाई १२ लाख क्षतिपूर्ति

गत बिहीबार भोक्राहा नरसिंह गाउँपालिका–९ सोनियाहीमा भएको ट्रक दुर्घटनामा ज्यान गुमाएका पाँच परिवारलाई क्षतिपूर्तिस्वरुप रु १२ लाख प्रदान गरिने भएको छ ।

सनासो प्रहार गरी श्रीमतीको हत्या

त्रिवेणी गाउँपालिका–१ का ७४ वर्षीय गणेशबहादुर कामीले ६५ वर्षीया श्रीमती पम्फा कामीको टाउको र हातमा सनासो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

इरानप्रति नरम ट्रम्प : धम्कीको सट्टा अब धन्यवाद दिन थाले, कारण के हो?

यो बयानले अमेरिका र इरानबिचको तनाव केही कम हुने संकेत गरेको छ, यद्यपि इरानमा प्रदर्शन जारी छ।

‘पूर्वपति एक पैसा पनि कमाउँदैनथे, मेरो सम्पत्ति खान्थे’ भनेपछि भारतीय बक्सर मेरीको आलोचना

ओन्लरले मेरी कोमले राजनीतिमा प्रवेश गर्न दबाब दिएको र चुनावमा करोडौं खर्च गरेको पनि बताएकी छिन्। सन् २०१६ मा मेरी कोम राज्यसभामा मनोनीत भएकी थिइन्।

कांग्रेसलाई एक ढिक्का बनाएर अगाडि लैजान्छौँ : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढाउने बताएका छन्।

अनुत्तरित सवाल

मेरो विरामीको उपचारका लागि डाक्टरलाई भनिदेऊ भनेर नेता गुहार्नुपर्ने, यो कस्तो व्यवस्था ल्यायौ बाबू हो, तिमीहरूले!

रास्वपाबाट गोरखा-१ मा शिशिर बन्जाराको उम्मेदवारी घोषणा

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट शिशिर बन्जाराले प्रत्यक्ष उम्मेदवारी दिने घोषणा गरेका छन्।

विद्रोहबाटै नेतृत्वमा थापा

विद्यार्थी राजनीतिमा मात्र होइन पार्टी र मुलुकको राजनीतिमा पनि विद्रोही नेताको छबि बनाएका गगनकुमार थापा मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टीको नेतृत्वमा पुगेका छन्।

सुजाताले स्वीकारिन् गगनको नेतृत्व : बिपीको विचार र गिरिजाको संगठन नबिर्सन सुझाव

उनले पार्टी फुटेको नभई परिवर्तन मात्र भएको स्पष्ट पारिन्। पार्टीको मूल चिन्ह रुख, चार तारे झन्डा र संरचना यथावत् रहेको उल्लेख गर्दै सबैले परिवर्तनलाई सकारात्मक रूपमा स्वीकार गर्न आग्रह गरिन्। निर्वाचन आयोगले शुक्रबार गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिक मान्यता दिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्