८ चैत्र २०८२ आइतबार
image/svg+xml

नेपाली भूमि लिपुलेक हुँदै व्यापार गर्ने चीन-भारतको तयारी

नेपालले आफ्नो नक्सामा समावेश गरेको लिपुलेक भञ्ज्याङ हुँदै भारत र चीनले सीमा व्यापार फेरि सुरु गर्ने तयारी गरेका छन् ।

स्वतन्त्र सांसद पुन र एमाले नेतृ अर्यालबीच सामाजिक संजालमा घोचपेच

उनले संसारका सबै युवाहरू जान्ने र चलाख भएको भन्दै समय चक्रमा अहिलेका नेपाली युवाहरू पनि नेताहरूभन्दा पनि धेरै नै चेतनशील भएको बताएका थिए।

४८ घण्टाभित्र स्ट्रेट अफ हर्मुज पूर्णरुपमा खोल्न इरानलाई ट्रम्पको चेतावनी

४८ घण्टाभित्र स्ट्रेट अफ हर्मुज पूर्णरुपमा खोल्न इरानलाई अमेरिकाले चेतावनी दिएको छ ।

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब ११ खर्ब रूपैयाको व्यापार घाटा बेहारेको छ।

कांग्रेस बैठक : सभापति थापाको राजीनामा अस्वीकृत गर्न नेताहरू एकमत

बैठकले विशेष गरी पराजयका प्राविधिक र राजनीतिक कारणहरूको विश्लेषण गरेको छ। ८ लाख ५० हजार क्रियाशील सदस्य भएको पार्टीले जम्मा १७ लाख ५९ हजार मत मात्र प्राप्त गर्नुलाई 'वैचारिक विश्वासको संकट' का रूपमा लिइएको छ।

‘शोले’ का निर्देशक निफमा सहभागी हुँदै

भारतका चर्चित निर्देशक, निर्माता र कलाकार रमेश सिप्पी नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा उद्घाटन समारोहमा विशेष उपस्थित रहने भएको छ।

सेतो मच्छेन्द्रनाथको रथयात्रा १२ गतेदेखि

दरबारमार्गस्थित तीनधारा पाठशालाबाट चैते दशैँका दिन सुरु हुने वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्राका लागि रथ निर्माण भइरहेको छ।

इट्टाभट्टाको पर्खाल भत्किँदा एकको मृत्यु, चार जना घाइते

होसना इट्टाभट्टाको पर्खाल भत्किँदा रुकुमकी ५५ वर्षीया तिल्सरी खड्काको मृत्यु भएको प्रहरी प्रभाग हरिसिद्धिले जनाएको छ।

भरूवा बन्दुकसहित एकजना पक्राउ

प्रहरीले मकवानपुरको बागमती गाउँपालिका–९ बेतिनीका ५७ वर्षीय सन्तकुमार प्रजापतिलाई एक थान भरूवा बन्दुकसहित शनिबार राति पक्राउ गरेको हो।

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

दुर्घटनामा रूपन्देहीका एक, कञ्चनपुरका एक, पाल्पाका चार र मोरङका एक जनाको मृत्यु भएको हो। मोरङको रङ्गेली नगरपालिका–७ मा मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा घाइते भएका एक जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

अमेरिकाले विश्व ऊर्जा बजारमा प्रभुत्व जमाउन खोजेको रसियाको आरोप

मन्त्री लावरोभले अमेरिकाले सधैं आफ्नो राष्ट्रिय हितलाई अन्तर्राष्ट्रिय नियम र सम्झौताभन्दा माथि राख्ने नीति अपनाउँदै आएको आरोप लगाए।

नयाँ चरणमा मध्यपूर्व युद्ध : ट्रम्पको धम्कीपछि इजरायली आणविक केन्द्र नजिक इरानको क्षेप्यास्त्र प्रहार

यो युद्ध सुरु भएयता पहिलो पटक इरानी क्षेप्यास्त्रहरू इजरायलको उच्च सुरक्षा घेराभित्र रहेको आणविक केन्द्रको यति नजिक पुग्न सफल भएका हुन्। इरानी संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले यसलाई ‘युद्धको नयाँ चरण’ भन्दै इजरायलको रक्षा प्रणाली अब सुरक्षित नरहेको दाबी गरेका छन्।

पिएम कपः आशिफको शतकमा एपीएफले बागमतीलाई दियो २७२ रनको लक्ष्य

एपीएफको लागि ओपनर आशिफ शेखले शतकीय इनिङ खेले। उनले १०५ बलमा १४ चौका र ३ छक्कासहित ११४ रन बनाए।

चलचित्र ‘मितज्यू’ को ‘गैराघरे काँइली’ सावर्जनिक

ग्रामीण परिवेश र पहाडी पृष्ठभूमिको सामाजिक कथामा आधारित चलचित्रमा पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना, अनुशा राई,अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, खड्गबहादुर पुनको अभिनय छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्