२९ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml

डिल्लीबहादुर सिंह ‘ऊर्जा ज्योति सम्मान’ बाट सम्मानित

विद्युत् नियमन आयोगका पूर्वअध्यक्ष डिल्लीबहादुर सिंह ‘ऊर्जा ज्योति सम्मान’बाट सम्मानित भएका छन्।

ट्रम्पको ८०औँ जन्मदिनमा हुन लागेको ‘केज फाइट’ विवादमा

ट्रम्पको ८०औँ जन्मदिनलाई केन्द्रमा राखेर आयोजना हुने भनिएको युएफसी केज फाइट कार्यक्रमले राजनीति र सार्वजनिक खर्चबारे तीव्र बहस जन्माएको छ।

ब्रिटिसकालीन सिक्का र शिवलिङ्ग फेला, बर्दियाको प्राचीन सभ्यताबारे नयाँ संकेत

अनुसन्धानकर्ताहरूका अनुसार यी सामग्रीहरूले यस क्षेत्रमा प्राचीन मानव बसोबास तथा धार्मिक गतिविधि भएको महत्वपूर्ण प्रमाण प्रस्तुत गरेका छन्।

अभौतिक सांस्कृतिक सम्पदा विधेयक २०८३ माथिको प्रस्ताव स्वीकृत

प्रतिनिधिसभाको आजको बैठकले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ।

विश्वकपमा आयोजकद्वय क्यानाडा र अमेरिकाको यात्रा शुक्रबार रातिदेखि

क्यानाडाले युइएफए छनोटबाट अप्रत्याशित रुपमा विश्वकपमा स्थान बनाएको बोस्निया एन्ड हर्जोगोभिनासँग खेल्नेछ भने अमेरिकाको भेट १६ वर्षपछि विश्वकपमा फर्किएको पाराग्वेसँग हुनेछ ।

नेपाल आँखा अस्पताल आइतबार पनि खुल्ने

त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले बिदाको दिन आइतबार पनि नियमित सेवा सञ्चालन भइरहेको जनाएको छ।

अपडेटः काभ्रे बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ८ पुग्यो

प्रहरीका अनुसार दुर्घटनामा परेको बस सडकबाट करिब ३०० मिटर तल खसेको थियो। बसमा २४ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ।

श्रीप्रसाद ओली स्मृति प्रज्ञान पुरस्कार डा. सुरेशराज शर्मा र राष्ट्रिय आविष्कार केन्द्रलाई

यस वर्षको श्रीप्रसाद ओली स्मृति राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार २०८२ डा. सुरेशराज शर्मा र राष्ट्रिय आविष्कार केन्द्रलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ।

‘एलन मस्क इतिहासकै सबैभन्दा धनी व्यक्ति’

रकेट तथा कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा सक्रिय स्पेसएक्समा रहेको उनको ४२ प्रतिशत स्वामित्व रहेका कारण सम्पत्तिको हिसाबले उनी पूर्णतः नयाँ उचाइमा पुग्नेछन्।

ब्रिटिश प्रोफेसनल कलेज र एसीसीएले पोखरामा आयोजना गर्यो बृहत् लेखा शिक्षक कार्यशाला

अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मापदण्ड र नेपाल वित्तीय प्रतिवेदन मापदण्डबारे शिक्षकहरूको बुझाइलाई अझ सुदृढ बनाउने र लेखा शिक्षामा उत्कृष्टता प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

अध्ययन भिसा सिफारिसमा कर्मचारीको भूमिका छानबिन गर्दै सरकार

शिक्षा तथा खेलकुद मन्त्रालयले आफ्ना कर्मचारीहरूको सम्भावित संलग्नतामाथि छानबिन प्रक्रिया सुरु गरेको छ।

दर्शकको मागपछि ‘मै राम्री छु त नी’ सार्वजनिक

गीतमा फिल्मकी मुख्यपात्र स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, मुकुन्द श्रेष्ठ, जानकी कडायत, आशा पौडेल, तारा शर्मा लगायत फिचर्ड छन् ।

ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुल्यो

ट्रेड युनियन खारेज गर्ने निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ।

सुस्तामा हतियारसहित भारतीय सुरक्षाकर्मी आएपछि के गर्दैछ सरकार ?

पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मीहरु प्रवेश गरेको विषयमा सरकारले यसमा आवश्यक कदम चाल्ने बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्