४ चैत्र २०८२ बुधबार
image/svg+xml

हेलिकप्टरमा सवार राई भन्छन्- सपना जस्तै लाग्छ, होस् उडिसकेको थियो, धन्न बाँचियो

केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन्। काठमाडौंबाट पाँच यात्रु लिएर आज दिउँसो १२ बजेर २ मिनेट जाँदा खार्तम्छास्थित बालाबेँसी आइपुगेको हेलिकप्टर अवतरणको क्रममा भित्तामा ठोक्किएको थियो।

अशौच बसेका ओली स्वस्थ: दैनिक आहार साग, कुरिलो अनि फर्सिको मुन्टा

ओलीले हँसिलो चेहरा बनाउँदै भने, ‘हेर्नुस् त म ठीक छु । मलाई स्वास्थ्यले साथ दिएको छ ।’

जय ट्रफीः आर्मीविरुद्धको फाइनलमा पुलिसको उत्कृष्ट पुनरागमन, करण केसीको अलराउन्ड प्रदर्शन

पहिलो दिन मंगलबार बलिङ र ब्याटिङमा खराब प्रदर्शन गरेको पुलिसले दोस्रो दिनको खेलमा बुधबार भने त्रिभुवन आर्मी क्लबलाई नियन्त्रणमा राखेको हो।

लेखनाथ–दमौली २२० केभी प्रसारण लाइनको शिलान्यास, नेपाल–जर्मनी ऊर्जा सहकार्य थप सुदृढ

जर्मनीको सह-वित्तीय सहयोगमा KfW विकास बैंक मार्फत निर्माण हुन लागेको यस परियोजनाअन्तर्गत ४५ किलोमिटर लामो २२० केभी डबल–सर्किट प्रसारण लाइन निर्माण गरिनेछ।

नयाँ सरकारलाई कम्तिमा तीन महिना काम गर्न दिनुपर्छ : एमाले नेता बाँसकोटा

उनले सरकारले काम थालेको तीन महिनासम्म बोल्नु बेकार भएको बताएका हुन्।

चैत १२ देखि १४ सम्म देशभर एमएडब्लु वृद्धिको मेगा एक्सचेञ्ज मेला

आगामी चैत १२ देखि १४ गतेसम्म देशभर आयोजना हुने यस मेगा एक्सचेञ्ज कार्निभल ईभीमा अपग्रेड हुने सबैभन्दा उपयुक्त समय हुने छ।

मध्यपूर्वको तनावले रोकिए प्याराग्लाइडिङ पाइलट

मध्यपूर्वका मुलुकमा निम्तिएको तनावका कारण पोखरामा हुने अन्तर्राष्ट्रियस्तरको प्याराग्लाईडिङ प्रतियोगिताका सहभागि पाइलट समेत रोकिएका छन्। पोखराको सराङकोट आकाशमा हुने यो प्रतियोगितामा भाग लिन चाहेका विभिन्न मुलुकका १५ जना पाइलट रोकिएका हुन्।

मध्यपूर्व तनावको असर : ट्रम्पको चीन भ्रमण अन्योलमा

बेइजिङले वासिङ्टनसँग सम्पर्क कायम रहेको जनाए पनि भ्रमणको समयतालिका सार्वजनिक गर्न भने आलटाल गर्दै आएको छ।

विदेशी क्लबमा व्यस्त हुने तीन नेपाली क्रिकेटर

नेपाली टोलीमा रहेका उनीहरु नेपालको घरेलु प्रतियोगितादेखि विदेशका क्लबहरुसम्म आफूलाई उभाउँदै छन्।

रविको अभिव्यक्तिप्रति बाबुराम- पुरानाको सम्मान गर्ने सोच अर्थपूर्ण, फलेको हाँगो निहुरिनुपर्छ

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पछिल्लो अभिव्यक्तिको प्रशंसा गरेका छन्।

तस्बिरमा हेर्नुहोस् पाटनको ‘एकल घोडेजात्रा’

काठमाडौंको टुँडिखेलमा जस्तो धेरै घोडा नदौडाई, पाटनमा एउटा मात्र घोडा कुदाएर यो जात्रा मनाउने परम्परा छ।

जुम्लामा एचपीभी खोप अभियान चैत ९ देखि : एक हजार बढी किशोरीलाइ लगाइने

चैत ९ गतेदेखि सुरु हुने अभियानमा जिल्लाका ८ स्थानीय तहका ८४ विद्यालयलाई खोप केन्द्रका रूपमा प्रयोग गरिनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्