२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

कपिलवस्तुमा आगलागी नियन्त्रण नमुना अभ्यास

हावाहुरीका कारण कपिलवस्तुमा आगलागीका घटना बढ्दै गएपछि कपिलवस्तुमा आगलागी नियन्त्रण नमुना अभ्यास गरिएको छ।

पश्चिममा बढ्दो आगलागी: एक वर्ष ४९ जनाको मृत्यु, सबैभन्दा धेरै लुम्बिनीमा

आगो ताप्दा, खाना पकाउने बेला र बिजुलीको तार सर्ट भएर आगलागीका घटना धेरै हुने गरेको पाइएको छ। चालु आर्थिक वर्षमा पश्चिमका तीन प्रदेशमा मात्रै आगलागीजन्य घटनामा परी ४९ जनाको ज्यान गएको छ।

कोशी प्रदेश : तीन महिनामा चार सय ८८ आगलागीका घटना

सुक्खायाम सुरु भएसँगै आगलागीका घटना बढेका छन्। विगत तीन महिनामा प्रदेशका १४ जिल्लामा आगलागीका चार सय ८८ घटना भएको छ।

कामपामा जेठ मसान्तसम्म एक सय ६२ आगलागीका घटना

चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा काठमाडौँ महानगरपलिकामा तीन सय ९९ विपद्का घटना घटेका छन्। यसमा सबैभन्दा धेरै आगलागिका घटना रहेको कामपाले जनाएको छ। ती घटनामध्ये एक सय ६२ आगलागीका घटना भएको कामपा विपद् व्यवस्थापन विभागका नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिएका छन।

सर्लाहीमा बढ्यो आगलागीका घटना

गत आइतबार सर्लाहीको बरहथवा नगरपालिका र धनकौल गाउँपालिकामा आगलागी भएको थियो। यसै गरी सोमबार बलरा नगरपालिकामा आगलागीको घटना भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्