९ आश्विन २०८१ बुधबार
image/svg+xml

थ्री स्टार, गीताञ्जली र एपिएफ क्वार्टरफाइनलमा

थ्री स्टार, गीताञ्जली र विभागीय टोली एपिएफ पाँचाैं ढोरपाटन राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

चितवन टाइगर र थ्री स्टारको विजयी सुरुआत

चितवन टाइगर र थ्री स्टार एकेडेमीले पाँचाैं ढोरपाटन खुला पुरुष भलिबल प्रतियोगितामा शनिबार विजयी सुरुआत गरेका छन्।

बाग्लुङमा महिला राष्ट्रिय भलिबल हुने

महिला राष्ट्रिय भलिबल प्रतियोगिताको २२औं संस्करण असोज २३ गतेबाट बाग्लुङको गलकोटमा हुने नेपाल भलिबल संघले जनाएको छ।

एपिएफलाई उपाधि

दुई पटक रोकिँदै सुरु भएको राष्ट्रिय महिला भलिबलको उपाधि फेरि एक पटक सशस्त्र प्रहरी बलको पोल्टामा जाँदा शिवम् न्यु डायमन्ड गतवर्षझैं उपविजेतामै चित्त बुझाउन विवश भएको छ।

एपिएफ र न्यु डायमन्डबीच उपाधि भिडन्त

झरीले प्रभावित बनाएको विभागीय डर्बीमा नेपाल आर्मीलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ क्लब पोखराको लामाचौरमा आयोजित तीज महोत्सवअन्तर्गतको महिला राष्ट्रिय भलिबलको फाइनलमा प्रवेश गरेको छ।

महिला भलिबल सुरु

पोखराको लामाचौरमा आयोजित तीजे मेलाको तेस्रो दिन सोमबारदेखि महिला राष्ट्रिय भलिबल प्रतियोगितामा काठमाडौंको शिवम् न्यु डायमन्ड एकेडेमीले विजयी सुरुआत गरेको छ।

१८ अाैं एसियाड : जुडोमा नेपालकाे निराशाजनक प्रदर्शन

इण्डाेनेसियामा जारी एसियाली खेलकूद (एसियाड) अन्तर्गत आज भएको जुडोमा नेपालले निराशाजनक प्रदर्शन गरेको छ।विहीबार भएको खेलमा दक्षिण एसियाली खेलकूद (साग) की स्वर्ण पदक धारी तथा ओलम्पियन फूपुल्हामु खत्री पहिलो चरणबाटै पराजित भइन्।

एशियाड : भलिबलमा नेपालद्वारा मङ्गोलिया पराजित

इण्डोनेशियामा जारी १८ अाैं एशियाली खेलकूद अन्तर्गत आज भएको पुरुष भलिबल खेलमा नेपालले विजय हासिल गरेको छ। इण्डोनेशियाको जकार्तास्थित गोर बुलुनगन रङ्गशालामा भएको खेलमा नेपालले मङ्गोलियालाई ३–१ सेटमा पराजित गर्दै विजयी भएको हो। नेपालको एशियाड भलिबलमा यो पहिलो जित हो।

१८ अाैं एसियाड : भलिबलमा नेपालकाे चुनाैती सकियाे

इन्डोनेसियामा जारी १८ औं संस्करणको एसियन गेम्स अन्तर्गत भलिबलमा नेपालको चुनौती समाप्त भएको छ।पुरुष भलिबल अन्तर्गत आज (शुक्रवार) भएको समूह चरणको दोस्रो खेलमा नेपाल दक्षिण कोरियासंग ३ – ० को सोझो सेटमा पराजित भयो।

एसियाली खेलकुदः भलिबलमा नेपाल चाइनिज ताइपेइको सामना गर्दै

इण्डोनेसीयाको जकार्तामा जारी १८ औं एसियाली खेलकुदको पाँचौ दिन बुधबार (आज) नेपालले पुरुष भलिबलको पहिलो खेलमा चाइनिज ताइपेइसँग खेल्दैछ।

‘म राम्रो भलिबल खेलाडी’

नाटकमा अभिनय, निर्देशन गर्दै नेपाली चलचित्रमा उदाएका अभिनेता हुन्, दयाहाङ राई ।  ‘लुट’ चलचित्रमा अभिनय गरेर चर्चामा आएका दयाहाङ राई अहिलेका व्यस्त अभिनेताका रुपमा चिनिएका छन् । लुट, घामपानी, वीरविक्रम लगायत थुप्रै चलचित्रमा अभिनय गरेका राईले आफूलाई प्रिय लाग्ने केही कुरा ‘नागरिक परिवार’लाई यसरी बताएः

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्