९ आश्विन २०८१ बुधबार
image/svg+xml

आर्मीलाई राष्ट्रिय पुरुष लिग भलिबल उपाधि

सशस्त्र प्रहरीको एपिएफ क्लबसँग लिग चरणमा बेहोरेको हारको बदला लिँदैै त्रिभुवन आर्मी क्लबले चौथो संस्करणको आरबिबी एनभिए राष्ट्रिय लिग भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ।

उपाधिका लागि आर्मी र एपिएफ भिड्ने

विभागीय टोली त्रिभुवन आर्मी क्लबले चौथो संस्करणको आरबिबी एनभिए राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगिताको उपाधिको लागि अर्को विभागीय क्लब सशस्त्र प्रहरीको एपिएफ क्लबसँग खेल्ने पक्का गरेको छ।

न्यु डाइमन्ड भलिबल पुस अन्तिममा

दोस्रो संस्करणको न्यु डायमन्ड खुला महिला भलिबल प्रतियोगिता पुसको अन्तिम साता हुने भएको छ। बिहीबार आयोजक न्यु डायमन्ड एकेडेमीले पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो।

हेल्प नेपालद्वारा सशस्त्रलाई वाकओभर

उपाधि उचाल्ने लक्ष्यसहित भारतीय खेलाडी भित्र्याएको हेल्प नेपाल स्पोटर्स क्लब तिनै खेलाडीको आवश्यक प्रमाण पेस गर्न नसक्दा विपक्षीलाई वाकओभर दिँदै कोर्टबाट बाहिरिन बाध्य भएको छ। बुधबार सशस्त्रविरुद्धको खेलमा हेल्प नेपालले वाकओभर दिएको हो।

आर्मीमाथि सशस्त्रको संघर्षणपूर्ण जित

विभागीय डर्बीमा डिफेन्डिङ च्याम्पियन नेपाल आर्मीको त्रिभुवन क्लबलाई संघर्षपूर्ण सेटमा पराजित गर्दै सशस्त्र प्रहरी बलको एपिएफ क्लबले आरबिबि एनभिए राष्ट्रिय पुरुष लिग भलिबलमा उपाधिको दाबेदारिता प्रस्ट्याएको छ।

दोहोरो जितबाट पुलिस शीर्षमा

नेपाल पुलिस क्लब दोहोरो जितसँगै आरबिबि एनभिए राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगितामा ९ अंकसहित शीर्ष स्थान पुगेको छ ।

चौथो आरबिबी एनभिए लिग भलिबल सुरु, अार्मी शीर्ष स्थानमा

चौथो आरबिबी एनभिए राष्ट्रिय पुरुष क्लबस्तरीय लिग भलिबल प्रतियोगितामा विभागीय टोलीले शतप्रतिशत नजिता निकाल्दै तीन अंक जोड्दा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब शीर्ष स्थान छ।

सिन्धुलीकै ठुलो धनराशीको भलिबल प्रतियोगिता सुरु

सिन्धुलीकै ठुलाे धनराशीकाे भलिबल प्रतियाेगीता सुरु भएकाे छ। यहाँका युवा व्यवसायीहरुले सिन्धुली कप खुल्ला भलिबल प्रतियोगिताको आयोजना गरेका छन्।

नेपालकै पहिलो भलिबल क्लबः रारा चिनाउन राष्ट्रियस्तरको ‘बीच गेम’ गर्ने

सरकारले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएका बेला अन्तर्राष्ट्रिय रेफ्री पूर्ण चौलागाईंको नेतृत्वमा सोमवार स्थापना भएको ‘रारा नेपाल भलिबल क्लब’ले आफ्नो पहिलो बैठकबाट आगामी वैशाखमा रारामा राष्ट्रिय स्तरको बीच (समुद्री किनारमा खेलिने) भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ।

पोखरामा राष्ट्रिय पुरुष भलिबल हुने

नेपाल भलिबल संघको आयोजनामा यही पुस १ देखि ७ गतेसम्म पोखरामा राष्ट्रिय पुरुष क्लब लिग भलिबल प्रतियोगिता हुने भएको छ

बुटवलमा जुनियर राष्ट्रिय छात्रा भलिबल प्रतियोगिता हुने

बुटवलमा चौथो एभरेष्ट कप जुनियर राष्ट्रिय छात्रा भलिबल प्रतियोगिता हुने भएको छ। एभरेष्ट इङ्लिस बोर्डिङ्ग माध्यमिक विद्यालय बुटवलको आयोजनामा कार्तिक १५ देखि १७ गतेसम्म राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता हुन लागेको हो।

प्रतिपक्षीप्रति सरकार असहिष्णु

रुकुम (पश्चिम) बाँफीकोट गाउँपालिका ६ मग्मा गाउँ सोमबार दिनभर तनावग्रस्त बन्यो । स्थानीय युवा र प्रहरीबीचको झडपले स्थानीय त्रसित थिए । यो विवादको विषय नेपाली कांग्रेस निकट लोकतान्त्रिक खेलकुद संघले आयोजना गरेको भलिबल प्रतियोगितासँग जोडिएको थियो।

राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

नेपाल भलिबल संघ बागलुङद्वारा गलकोटमा आयोजित २२ औं राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ।

महिला भलिबलको उपाधिका लागि एपिएफ र पुलिसबीच खेल हुने

गलकोटमा जारी राष्ट्रिय महिला भलिबल अन्तर्गत शुक्रवार भएकाे सेमिफाइनल खेल जित्दै सशस्त्र प्रहरी बलको एफिएफ र नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेका छन्।

सेमिफाइनल समीकरण पूरा

यहाँ जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार भएको समूहचरणको खेलबाट तीन विभागीय टोलीसँगै प्रदेश नम्बर ५ सेमिफाइनल प्रवेश गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्