९ आश्विन २०८१ बुधबार
image/svg+xml

प्रदेश पाँचलाई दोहोरो सफलता

गलकोटमा जारी २२औं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको दोस्रो दिन ६ खेल सम्पन्न भए । दोस्रो दिन प्रदेश नम्बर ५ ले दोहोरो जित दर्ता गर्दा विभागीय टिम एपिएफ र गण्डकी र प्रदेश ६ ले आआफ्नो खेल जितेका छन्।

विभागीय टिम लाई सफलता

२२औं राष्ट्रिय महिला भलिबल प्रतियोगिता जिल्लाकोट नगरपालिका–३ हटियामा सुरु भएको छ । नेपाल भलिबल संघको आयोजना र जिल्ला भलिबल संघको व्यवस्थापनमा भएको उक्त प्रतियोगिताको मंगलबार भएको खेलमा तीन विभागीय टोलीले सफलता हात पारेका छन्।

गलकोटमा मंगलबारबाट राष्ट्रिय महिला भलिबल हुँदै

बागलुङको गलकोट नगरपालिका–३ हटियामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता मंगलबार (आज) देखि सुरु हुँदै छ। नेपाल भलिबल संघको आयोजनामा २२ आैं राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुन लागेको छ।

महिला भलिबलको उपाधि चितवन टाइसर्गलाई

विभागीय प्रतिद्वन्द्वी एपिएफ क्लबलाई पराजित गर्दै चितवन टाइग्रेसले बुधबार आधी–आवादी एनभिए महिला भलिबल लिगको उपाधि जितेको छ।

एपिएफ र चितवनबीच फाइनल

विभागीय टोली एपिएफ क्लब र चितवन टाइग्रेस राजधानीमा जारी आधीआवादी महिला भलिबल प्रतियोगिताकोे उपाधिका भिड्ने भएका छन्।

सेमिफाइनल समीकरण पूरा

आधीआवादी एनभिए महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा चितवन टाइगर्सले नेपाल पुलिस क्लबसँग तथा एपिएफले न्यु डायमन्ड क्लबसँग खेल्ने तय भएको छ।

न्यु डायमन्ड र चितवन टाइग्रेस सेमिफाइनलमा

न्यु डायमन्ड एकेडेमी र चितवन टाइग्रेस राजधानीमा जारी आदिआवादी महिला भलिबल (एभिएल) प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेका छन्।

ढोरपाटन, गीताञ्जली र एपिएफ सेमिफाइनलमा

ढोरपाटन, गीताञ्जली र विभागीय टोली एपिएफ पाँचाैं ढोरपाटन राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगितमा सेमिफाइनल प्रवेश गरेका छन्।

एपिएफ क्वार्टरफाइनलमा

विभागीय टोली नेपाल एपिएफ क्लब राजधानीमा जारी पाँचाैं ढोरपाटन राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

गण्डकी र थ्री स्टार क्वार्टरफाइनलमा

गण्डकी प्रदेश र थ्री स्टार एकेडेमी राजधानीमा जारी पाँचाैं ढोरपाटन राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

गीताञ्जली समूहविजेता

गीताञ्जली कलेज समूहविजेता बन्दै पाँचाैं ढोरपाटन राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको लिगको अन्तिम खेलमा सफलता हात पार्दै तीन खेलबाट ९ अंक बनाएर गीताञ्जली  समूह ‘ए’ को विजेता बनेको हो।

राष्ट्रिय महिला भलिबल असोज २३ देखि बागलुङमा

२२ अाैं राष्ट्रिय महिला भलिबल प्रतियोगिता अागामी असोज २३ देखि २७ गतेसम्म बागलुङ जिल्लाकाे गलकाेटमा हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्