लागुऔषध नियन्त्रण गर्न तीन महिने अभियान
चितवनमा लागुऔषध नियन्त्रणका लागि तीन महिने अभियान सुरु भएको छ।
चितवनमा लागुऔषध नियन्त्रणका लागि तीन महिने अभियान सुरु भएको छ।
कैलालीको पूर्वी क्षेत्र लागु औषधको हब बनिरहेका बेला सुरक्षाकर्मी नै लागुऔषध ओसारपसारमा संलग्न रहेको पाईएको छ। इलाका प्रहरी कार्यालय टीकापुरले लागु औषध सहित एकजना सशस्त्र प्रहरीमा कार्यरत हवल्दार सहित दुईजनालाई पक्राउ गरेको छ।