म भक्तपुरमा संकटको सारथी हुँ: महेश बस्नेत
महेश बस्नेतले आफूलाई ‘सङ्कटका सारथि’का रूपमा प्रस्तुत गर्दै भक्तपुरको विकास यात्रालाई अझ तीव्र बनाउने प्रतिबद्धता जनाएका छन् ।
महेश बस्नेतले आफूलाई ‘सङ्कटका सारथि’का रूपमा प्रस्तुत गर्दै भक्तपुरको विकास यात्रालाई अझ तीव्र बनाउने प्रतिबद्धता जनाएका छन् ।
भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्न लागेको १०औँ संस्करणको आईसीसी टी–२० पुरुष विश्वकपमा कूल २० टोली प्रतिस्पर्धामा छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि यहाँबाट ६७ निर्वाचन प्रहरी छिमेकी जिल्ला स्याङ्जा पठाइएको छ।
प्रोत्साहन भत्ता लिन आउँदा विवाह दर्ता र बालिकाको जन्मदर्ता ल्याउनुपर्ने भएकाले यसले बालविवाहलाई रोक्ने अपेक्षा गरिएको छ। त्यसअघि पालिकाले सुत्केरी आमालाई पोषण भत्ता स्वरुप ५०० रुपैयाँ दिँदै आएको थियो।
प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनपछि पहिलो पटक आज राष्ट्रिय सभालाई सम्बोधन गर्दै छिन्।
सन् २०२५ को जनवरी देखि डिसेम्बर अन्तिम सम्ममा ‘एम.डी.आर.टी २०२६’ का लागि योग्य भएका ११० जना अभिकर्तालाई सम्मानित गरिएको छ।
आफ्नो उम्मेदवारी खारेज पश्चात् आक्रोशित बनेका रेशमलाल चौधरी पनि चुप लागेर बस्ने अवस्था देखिन्न। उनी आफूले समर्थन गरेको उम्मेदवारलाई जिताउन सक्दो प्रयास गर्नेछन्। यो क्षेत्र उनका लागि प्रतिष्ठाको विषय बन्नेछ। किनकि नागरिक उन्मुक्तिको जन्म उनकै संरक्षकत्वमा भएको हो। उनी आफै पनि २०७४ को निर्वाचनमा भूमिगत अवस्थामै ३४ हजार ३४१ मतले विजयी भएका थिए। उनको यो मत अरू सबै उम्मेदवारले पाएको मत भन्दा बढी थियो।
ताप्लेजुङको फुङलिङस्थित निमा छ्योखोर्लिङ बौद्ध गुम्बा पुनर्निर्माणका लागि धमाधम सहयोग रकम जुट्न थालेको छ।
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका निवर्तमान प्रमुख हर्क साम्पाङ सुनसरी क्षेत्र नं. १ का मतदातालाई रिझाउन घरदैलो अभियानमा व्यस्त छन्।
निर्वाचन मिति नजिकिँदै जाँदा उम्मेदवारहरूले मतदाता रिझाउन ठुलाठुला आश्वासन दिन थालेका छन्।
यो खोज यस्तो समयमा सार्वजनिक भएको छ, जतिबेला दुर्लभ पृथ्वी तत्त्वको विश्वकै सबैभन्दा ठुलो आपूर्तिकर्ता चीनले जापानमाथि विभिन्न माध्यमबाट दबाब बढाइरहेको छ। नोभेम्बरमा प्रधानमन्त्री साने ताकाइचीले ताइवानसम्बन्धी क्षेत्रीय सुरक्षा अवस्थाबारे धारणा व्यक्त गरेपछि टोकियो र बेइजिङबिचको सम्बन्ध संवेदनशील बन्दै गएको थियो।
नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्तालाई एक दिने तालिम प्रदान गरेको छ।
गेरु वस्त्र धारणा गरेका दायाँ र बायाँ हातमा आफ्ना आवश्यक सामग्रीको गह्रौँ झोला बोकेर लामो यात्रामा निस्किएका यी भिक्षुहरूले मानवता, भ्रातृत्व र शान्तिको सन्देश दिइरहेका छन्।
पार्टीैभित्र स्वेच्छाचारी र विभेदकारी ढंगले पार्टी सञ्चालन भइरहेको भन्दै त्यसप्रति जितेन्द्र देवले गम्भीर असहमति जनाएका छन्।
भारतले नेपाललाई चालु आर्थिक वर्षमा करिब पौने १३ अर्ब रुपैयाँ अनुदान दिने भएको छ।