मालिकले नै छाडे जनकपुर बोल्ट्स, अलग भएको सिग्देलको घोषणा
तेस्रो सिजन सुरु हुन करिब ५० दिन बाँकी रहँदा सिग्देलले टोलीबाट अलग हुने घोषणा गरेका हुन्।
तेस्रो सिजन सुरु हुन करिब ५० दिन बाँकी रहँदा सिग्देलले टोलीबाट अलग हुने घोषणा गरेका हुन्।
सुरुङभित्र रहेका आफन्त जीवितै रहेको आशा गर्दै उनीहरूले सरकारले छिटो उद्धार गरिदिन आग्रह गरेका छन्।
नेपाल सरकारले खोज, उद्धार तथा राहतका लागि आफ्नो उपलब्ध सबै साधन तथा स्रोत परिचालन गरिरहेको जनाएको छ।
समितिले पहिलो चरणमा बाढीबाट प्रभावित तथा तत्काल पुनर्स्थापना आवश्यक रहेका परिवारको संख्या यकिन गर्नेछ।
उनीहरूलाई आवास, खाद्यान्न, कपडा, स्वास्थ्य उपचार र शिक्षासहित आवश्यक आधारभूत सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ।
पुस्तान्तरण नेपालद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य, मनोसामाजिक तथा दन्त शिविरबाट ७० जनाभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित भएका छन्।
बाढी प्रभावित रसुवाको गाउँ बस्तीमा ड्रोन उपकरणमार्फत खाद्यान्न ढुवानी सुरु गरिएको छ।
विनाशकारी आकस्मिक बाढी र पहिरोपछि रसुवा, नुवाकोट र धादिङका बासिन्दा तहसनहस भएको जनजीवनलाई पुनः सामान्य अवस्थामा फर्काउन र आधारभूत सेवा सञ्चालनमा ल्याउन संघर्ष गरिरहेका छन्।
युक्रेन–रुस युद्ध अन्त्य गर्ने उद्देश्यसहित अमेरिकाले आफ्नो कूटनीतिक प्रयासलाई तीव्र बनाइरहेको छ।
कृष्णभिरमा पहिलो जाँदा हाल मुग्लिन–नागढुंगा सडक सुनसान छ भने हेडौंडादेखि काठमाडौं आउने सडकमा सवारीसाधनको चाप छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री शरदराज पाठकले पार्टीको महामन्त्रीसहित सबै जिम्मेवारी र पार्टी सदस्यसमेत परित्याग गर्दै राप्रपाबाट पूर्णरूपमा अलग भएको घोषणा गरेका छन्।
चीन–नेपाल सीमा नजिकको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण चीनतर्फ मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको छ।
विपद्मा आफन्त गुमाउनुको पीडा आफैँमा असह्य हुन्छ। त्यसमाथि राज्यका निकायबाट खोजी तथा उद्धारमा पर्याप्त पहल नभएको अनुभूति, आफन्तको अवस्थाबारे जानकारी नपाउनु र त्यसैबीच सामाजिक सञ्जालबाट आउने गालीगलौज तथा आक्रमणले पीडितको घाउमा झन् नुन थप्ने गरेको पछिल्ला घटनाले देखाएका छन्।
सिंहदरबारस्थित सङ्घीय संसद् भवन परिसरमा ‘जेनजी सहिद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास गरिएको छ।
शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा लेदोसहितको पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।