३१ भाद्र २०८३ बुधबार
image/svg+xml

इरान युद्धमा अमेरिकाको ३८ अर्ब डलर बढी खर्च, मासिक खर्च थप बढ्न सक्ने

इरानविरुद्ध अमेरिकाले सञ्चालन गरिरहेको युद्धमा अमेरिकी रक्षा विभागको खर्च अगस्ट १ सम्ममा ३८ अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ।

संसदीय दस्ताबेज खोजेर डिजिटलाइज गरिने : सभामुख अर्याल

उनले संघीय संसद्लाई प्रविधिमैत्री बनाउँदै नेपालको संसदीय इतिहासलाई दीर्घकालीन रूपमा संरक्षण गर्ने तयारी थालिएको बताएका हुन्।

अस्ट्रेलियामा नेपालीले चलाएको कारको ठक्करबाट तीन वर्षीया बालिकाको मृ*त्यु, सन्दीपले भने-माफी चाहन्छु

अस्ट्रेलियाको सिड्नीस्थित ड्राइभवेमा खेलिरहेकी तीन वर्षीया बालिकालाई कारले ठक्कर दिँदा मृत्यु भएको घटनामा नेपाली चालक सन्दीप अधिकारीले माफी मागेका छन्।

‘तिनीहरूः एलिफेन्ट्स् इन द फग’ ले फ्रान्स प्रदर्शनबाट प्राप्त हुने आम्दानी बाढी पीडितलाई सहयोग गर्ने

चलचित्र ‘तिनीहरू: एलिफेन्ट्स इन द फग’ भोटेकोशी बाढी पीडितका लागि सहयोग जुटान विश्वभर स्क्रिनिङ हुने भएको छ।

उद्यमशीलताकाे यात्रामा अभिनेत्री वर्षा शिवाकोटी

अभिनेत्री वर्षा शिवाकोटी स्वास्थ्य तथा डायग्नोस्टिक क्षेत्रको व्यावसायिक यात्रामा प्रवेश गरेकी छन्।

अमेरिकामा बस दुर्घटनाको समाचार संकलन गरिरहेको हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

दुर्घटनाग्रस्त हेलिकप्टर एनबीसीको ‘न्युजचोपर ४’ रहेको र एन्जल सिटी एयरले सञ्चालन गर्दै आएको पुष्टि भएको छ। हेलिकप्टर बस दुर्घटनाको समाचार संकलन गर्न खटिएको थियो।

एसियाली खेलकुद: नेपाल जापानसँग भिड्दै

बीसौँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज आयोजक जापानविरुद्ध खेल्दैछ।

सर्वदलीय बैठक जारी, बाढीपछिको पुनर्स्थापनाका लागि छलफल हुँदै

बैठकले भोटेकोशी बाढीपछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने सम्बन्धमा निर्णय गर्नेछ।

भाेटेकाेशी बाढीले खाेस्याे खुसीः देखिएन चाडपर्वकाे राैनक

एकपछि अर्को गर्दै चाडपर्व आइरहेका बेला सम्पर्कविहीन परिवारको छटपटी झन्-झन् बढ्दो छ।

राजविराज घटना : छानबिन प्रतिवेदन प्राप्त, आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाही

अनुगमन समितिको प्रतिवेदन प्राप्त भएसँगै प्रतिवेदनमा उल्लेख भएका विषयमध्ये प्रशासनिक हिसाबले तत्काल गर्नुपर्ने काम मन्त्रालयले तत्कालै अघि बढाउने भएको छ।

सर्वोच्चको नयाँ भवनमा आगलागी हुँदा तीन फाँटमा क्षति

सर्वोच्च अदालतको मुद्दा फाँटमा बुधबार बिहान विद्युत् सर्ट भएर आगलागी भएको छ। आगलागीबाट फाँटमा रहेका टेबल, कुर्सीसहित तीन वटा कम्प्युटरमा क्षति पुगेको छ।

सामुएल एटो’ओमाथि छानबिन गर्न माग

क्यामरुनका पूर्वफुटबल खेलाडी तथा क्यामरुन फुटबल महासंघका अध्यक्ष सामुएल एटो’ओमाथि लागेको कथित आर्थिक अनियमितताको आरोपबारे छानबिन गर्न एसोसिएसन अफ एमेच्योर फुटबल क्लब्स अफ क्यामरुन (एसीएफएसी)ले माग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्