४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी: लाखौंको उपकरण माकुराको जालो र धुलाम्मे

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित पञ्चमाध्यमिक विद्यालयमा जडान गरिएको विद्युतीय हाजिरी (इ–हाजिरी) वर्ष दिन पनि टिक्न सकेन।

४ सय जना दलित बालबालिकाले पाए विद्यालय पोसाक

पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं. ५ महुवनका ४ सय जना दलित बालबालिकाले विद्यालय पोसाक पाएका छन्। अमेरिकामा बस्दै आएका एक नेपाली दम्पतीले पर्साको ग्रामीण भेगका सामुदायिक विद्यालयमा अध्ययनरत दलित बालबालिकालाई शनिबार पोसाक वितरण गरेका छन्।

सामुदायिक विद्यालयमा आकर्षण

गैरसरकारी संथाहरूले टोलटोलमा विभिन्न जनचेतना दिन थालेपछि विद्यार्थीहरूको आकर्षण बढेको हो। सामुदायिक विद्यालयमा विद्यालय छोडेर घरमै बसेका विद्यार्थीलाई गाउँमा गएर जनचेतना दिँदा विद्यार्थीको आकर्षण बढेको शिक्षकको भनाइ छ।

राष्ट्रसेवकका छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउन सुझाव

शिक्षामा गुणस्तर सुधारका लागि उच्चपदस्थ व्यक्ति र राष्ट्रसेवक कर्मचारीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउने व्यवस्था हुनुपर्नेमा जोड दिइएको छ।

सार्वजनिक ओहोदामा रहेकाका सन्तान सामुदायिक विद्यालयमा

लिसङ्खु पाखर गाउँपालिकाले सार्वजनिक पदधारण गरेका अभिभावकले बालबालिकालाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको छ।

जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा भर्ना

आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधिले छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न थालेका छन्।

पौवादुङमाका सामुदायिक विद्यालयमा इन्टरनेट सेवा

भोजपुरको पौवादुङमा गाउँपालिकाका ३३ सामुदायिक विद्यालयमा इन्टरनेट सेवा विस्तार गरिएको छ।

‘यसरी सरकारी विद्यालयप्रति अपनत्व बढ्छ’

तनहुँको आँबुखैरेनी गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेको छ।

‘हाम्रो बर्दघाट’पाठ्यक्रम लागू

बर्दघाट नगरपालिकाले सामुदायिक विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरेका छ। नगरपालिकाभित्रका आधारभूत तहका विद्यालयमा ‘हाम्रो बर्दघाट’ पाठ्यक्रम कार्यान्वयनमा ल्याएको हो।

जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनै पर्ने

पैयूँ गाउँपालिकाले सरकारी कर्मचारी, जनप्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनै पर्ने नियम ल्याउन लागेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्