१२ असार २०८१ बुधबार
image/svg+xml

प्राविधिक नै नहुँदा जग्गा नापजाँचमा समस्या

नापी कार्यालयका प्रमुख जनकराज जोशीले कैलालीमा १७ प्राविधिकमध्ये जिल्लाका पाँच स्थानीय तह कैलारी गाउँपालिका, धनगढी उपमहानगरपालिका, गोदावरी, भजनी र लम्की चुहानगरपालिकामा खटाएर जग्गा नापजाँचको काम भइरहेको जानकारी दिए।

दिलौरीमा बन्ने भो बहुप्राविधिक शिक्षालय

जुम्लाको सिंजा गाउँपालिका ६ अवस्थित भाडगाउँको दिलौरीमा बहुप्राविधिक शिक्षालय स्थापनाका लागि बाटो खुलेको छ।

‘प्रकृतिः सहअस्तित्वको खोजी’ काे अन्तरसम्बाद

नेपाल वन प्राविधिक संघको आयोजनामा ‘प्रकृतिः सहअस्तित्वको खोजी’ नामक पुस्तकको अन्तरसम्वाद कार्यक्रम सम्पन्न भएको छ।

बगैंचामै पुगेर स्याउका बिरुवा काँटछाँट गर्न सिकाउँछन् प्राविधिक

बगैंचा व्यवस्थापन तथा बिरुवा काँटछाँट गर्न सिकाउने उद्देश्यले कृषि प्राविधिक किसानका स्याउ बगैंचामा पुग्न थालेका छन्।

‘सिटीईभिटी’ को विशेष मौका परीक्षा

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटीईभिटी) ले २०७२/७३ सम्म रजिस्ट्रेसन कायम भएका डिप्लोमा तहका सेमेस्टर परीक्षा प्रणालीका विद्यार्थीलाई विशेष मौका परीक्षाको अवसर दिने भएको छ।

भारतीय अनुदानको भय त्रास

तथ्य र सत्यसहितको आलोचनाभन्दा नियोजितरूपमा सत्तोसरापको परिपाटी विकास भइरहेको छ। देशमा बौद्धिक समुदायले जे जसरी सर्वसाधारणमा जागरण ल्याउनुपर्ने हो त्यसको विपरित स्वार्थको सिद्धान्तअनुसार चल्दा सही दृष्टिकोण विकास हुन सकिरहेको छैन।

सवारी दुर्घटनाको त्रुटि पत्ता लगाउन कार्यदल

दिनदिनै सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ।

‘अवैध’ इलेक्ट्रिक रिक्सामाथि उपमहानगरको डोजर

रिक्सा व्यवस्थापन गर्ने भन्दै उपमहानगरपालिकाले केही समयदेखि आवश्यक कागजात र वैधता पुष्टि गर्ने प्रक्रिया सुरु गरेको थियो।

नागरिक लगानी कोषले निकाल्यो लिखितको परीक्षाफल

नागरिक लगानी कोषले रिक्त रहेको प्रशासन/प्राविधिक तर्फमा विभिन्न पदमा लिएको परिक्षाको परीक्षाफल प्रकाशित गरेको छ।

सिटिइभिटीको सदस्य सचिवमा महेश भट्टराई नियुक्त

सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को सदस्य सचिवमा महेश भट्टराईलाई नियुक्त गरेको छ।

वीरमा क्यान्सरको उपचार गर्ने ‘टोमोथेरापी’ सेवा सुरु

राष्ट्रिय चिकित्सा प्रतिष्ठान वीर अस्पतालमा ‘टोमोथेरापी’ सेवा सुरु भएको छ। पाँच दिनदेखि वीर अस्पतालकै क्यान्सरका सातजनालाई थेरापी दिन सुरु भएको अस्पताल स्रोतले जनाएको छ।

नेपाली सेनाले फेरि माग्यो १२५ जना कर्मचारी (सूचनासहित)

नेपाली सेनाले हवाई सेवालगायत प्राविधिक सेवामा रिक्त पदपूर्तिका लागि १२५ जना कर्मचारी माग गरेको छ।

लुम्बिनी प्राविधिक विश्वविद्यालयमा मंसिर २० देखि कक्षा सञ्चालन हुने

‘बिटेक इन सिएस एण्ड एआई’ र ‘बिटेक इन आइटी’ विषय पठन पाठनका लागि विश्वविद्यालयले कक्षा सञ्चालनको तयारी गरेको हो।

भोजपुरे विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा

भोजपुरमा प्राविधिक शिक्षा माध्यमिक तहमा नै प्राविधिक शिक्षा विद्यार्थीको रोजाइमा पर्न थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्